
काठमाडौं, १८ चैत । यस वर्ष साठी संवत्सरमध्ये बार्हस्पत्यमानले पिङ्गलनामको संवत्सरको समाप्तिसँगै कालयुक्तनामको संवत्सर प्रारम्भ भएको छ । मेषसंक्रान्तिबाट भुक्तमासादि ०र२५र२१र३६ २ भोग्यमासादि ११र४र३८।२४ रहेको छ। यसपछि सौरमानले सिद्धार्थनामक संवत्सरको

काठमाडौं, १८ चैत । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

आज बिक्रम सम्बत् २०८० साल चैत महिनाको १८ गते आइतबार, इश्वि सन् ३१ मार्च २०२४, नेपाल सम्बत् ११४४ (चिल्लागा), श्रीशालिवाहिनी शाके १९४५ । श्रीसूर्य उत्तरायण, बसन्त ऋतु, चैत्र कृष्णपक्ष षष्ठी

काठमाडौं, १७ चैत । चलचित्र ‘लन्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । दोस्रो पोस्टरमा सिनेमाका मुख्य चार पात्रलाई प्रस्तुत गरिएको छ । अभिनेत्री साम्राज्ञी आरएल शाह र डेब्यु

फुङ्लिङ, १७ चैत । पर्यटक आगमनको याम प्रारम्भ भएसँगै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा क्षेत्रमा पर्यटक आउन थालेका छन् । कञ्चनजंघा हिमाल क्षेत्रमा वर्षमा दुई याममा पर्यटक आउने गरेका छन्

काठमाडौँ, १७ चैत । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाउन अस्वीकार गरेका छन् । राउत नेतृत्वको जनमत पार्टीले सांसद सापकोटालाई स्पष्टीकरण सोधेर

रोम, १७ चैत । पोप फ्रान्सिसले रोमको जेलमा रहेका १२ कैदी महिलाको खुट्टा धोएका छन् । आफ्नो सेवा र नम्रतालाई जोड दिनको लागि पवित्र अनुष्ठानमा रोमको जेलमा १२ महिला कैदीहरूको

चितवन, १७ चैत । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना(५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको

काठमाडौँ, १७ चैत । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी(२० सिरिजको दोस्रो खेल आज हुदैछ । टियु मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुने छ । शुक्रबार सम्पन्न

काठमाडौं, १७ चैत । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा