Author: पेन नेपाल

see-2
कक्षा ११ मा भर्ना हुन १.६ जीपीए अनिवार्य

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान,

tax_krsvgh8za1
धेरै कर तिर्ने १० कम्पनीमध्ये पाँचवटा बैंक

काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीमध्ये पाँचवटा वाणिज्य बैंक परेका छन् । निजी क्षेत्रबाट सञ्चालित एनआईसी एसिया बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ

bidhya-devi-bhandari-uml_3jmho1jb2h
नागरिकता विधेयकबारे द्विविधामा राष्ट्रपति

काठमाडौं । लामो समयदेखि विचाराधीन र विवादित नागरिकता विधेयक संघीय संसदबाट पारित भएपछि प्रमाणीकरणको पर्खाइमा छ। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट ुनेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकु हालै पारित

xanbin
अर्थमन्त्री शर्मामाथिको छानविन र अनुत्तरित प्रश्न

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएर निश्चित व्यापारिक घरानालाई फाइदा पुग्ने गरी करका दर हेरफेर गरेको आरोपमा संसदीय छानबिन समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेका आरोपबारे छानबिन पूरा

petrol
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले राजस्व बढ्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले उपभोक्ता मारमा परेका भए पनि सरकारले प्राप्त गरेको राजस्व भने बढेको छ पेट्रोलियम पदार्थको मूल्यका आधारमा लिइने विभिन्न कर, महसुल र शुल्क

international-monetary-fund_0xf2vhqgj8
नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण

काठमाडौं । विश्व अर्थतन्त्र नै जोखिम उन्मुख रहेको प्रतिवेदन सार्वजनिक गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०ले नेपालको आर्थिक वृद्धिदरमा भने सुधार हुने प्रक्षेपण सार्वजनिक गरेको छ । आईएमएफको वर्ल्ड इकोनोमिक आउटलुक

rasifal
आज (शनिबार) यस्तो छ तपाईको राशीफल

आजको पात्रो: १४ साउन २०७९, तद्नुसार ३० जुलाई २०२२ । श्रावणशुक्लपक्ष द्धितीया, बालव करण, अश्लेषा नक्षत्र, व्यतिपात योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः२६ मा हुनेछ भने

donald_lu_v4urksboet
एसपीपीको गाँठो फुकाउन अमेरिकी मन्त्री लु नेपालमा

काठमाडौं । दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका छन्। सात महिनाको अन्तरमा दुई पटक उनी नेपाल आएका हुन्। यसपटक भने अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम

online-learning-concept-teacher-with-books-and-chalkboard-video-lesson-vector-illustration-in-flat-style
बिरानो बन्दै नेपाली भाषा

काठमाडौं । बहुसङ्ख्यक नेपालीले बोल्ने भाषा भए पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नेपाली र सामाजिक शिक्षा विषयका परीक्षार्थीको नतिजा अत्यन्तै कमजोर देखिएको छ। यो अवस्थाले नेपाली नागरिककै लागि नेपाली

rajendra_shrestha_2_z6evofu2gm_9uycemjdxg
सामान्यको सरुवामा लाखौं रुपैयाँको चलखेल

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार सचिवालय कर्मचारीले सरुवामा व्यापक मोलमोलाई गर्दै आर्थिक संकलन थालेका छन् । सरुवामा आर्थिक चलखेल हुने रोग भने नयाँ होइन, यो

विशेष समाचार