Author: पेन नेपाल

इरानको अमेरिका–इजराइलसंगको युद्ध कहिलेसम्म चल्ला ? के भने ट्रम्पले

तेहरान, १९ फागुन । आज इजरायल, संयुक्त राज्य अमेरिका र इरान बीचको युद्धको तेस्रो दिन हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध ४-५ हप्तासम्म चल्न सक्ने बताएका छन्, तर अमेरिकासँग

आज चन्द्र ग्रहण, ग्रहण किन लाग्छ ? आजको चन्द्र ग्रहण कुन कुन राशीलाई शुभ छ ?

बर्दिवास, १९ फागुन । आज विक्रम सम्वत् २०८२ फागुन १९ गते मङ्गलबार फाल्गुन शुक्लपक्ष पूर्णिमा तिथिका दिन नेपालमा खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। चन्द्रग्रहण कुन समयमा लाग्दैछ ? यो चन्द्र ग्रहणको स्पर्श

खामेनीकी पत्नीको पनि मृत्यु , आक्रमणमा आधा परिवार सखाप

तेहरान १८ फागुन । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीकी श्रीमती मन्सुरेह खोजस्तेह बाघेरजादेहको अमेरिका–इजरायली आक्रमणमा मृत्यु भएको छ। शनिबार भएको आक्रमणमा उनी गम्भीर घाइते भएकी थिइन्। इरानको सरकारी सञ्चारमाध्यम

इरानसँगको युद्धमा अमेरिकाको कति क्षति ?

तेहरान, १८ फागुन । अमेरिकी एफ –१५ लडाकु विमान आफूले खसालेको इरानले दावी गरेको छ । जसले मध्यपूर्वमा त्रास वातावरण पैदा भएको छ । यसबाहेक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन

अमेरिकालाई लाग्यो ठूलो झट्का, कुवेतको आकासबाट खस्यो एफ-१५ लडाकु विमान

कुवेत, १८ फागुन । इरान विरुद्ध अमेरिका(इजरायली संयुक्त आक्रमणको क्रममा कुवेतमा अमेरिकी वायु सेनाको एफ–१५ स्ट्राइक ईगल लडाकु विमान दुर्घटनाग्रस्त भएको छ, जसले खाडी क्षेत्रमा तनाव र चिन्ता बढाएको छ।

देशलाई मियो बिनाको दाइँ हुनबाट रोक्न एमालेको जित आवश्यक : भट्टराई

झापा, १८ फागुन । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले देशलाई मियो बिनाको दाइँ हुनबाट रोक्न नेकपा एमालेको जित अवश्यक रहेको बताएका छन् । झापा–५ को दमकमा प्रेस चौतारी नेपालले गरेको

आजदेखि सार्जजनिक बिदा कहिलेसम्म ?

बर्दिवास, १८ फागुन । आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएको छ । फागुन १८ र १९ गते होलीको सार्वजनिक बिदा रहेको छ । त्यसपछि फागुन २०, २१ र २२ गते

आज कस्तो रहला तपाईको दिन ?

आज बिक्रम सम्बत् २०८२ साल फागुन महिनाको १८ गते सोमबार, तदनुसार २ मार्च २०२६, नेपाल सम्बत ११४६ चिल्लाथ्व, । श्रीसूर्य उत्तरायण, शिशिर ऋतु फल्गुण शुक्लपक्ष चतुर्दशी तिथि । आज नक्षत्र

सुपर ८को समूहमा शिर्ष स्थानमा रहँदै दक्षिणअफ्रिका सेमिफाइनलमा

काठमाडौं, १७ फागुन । दक्षिण अफ्रिकाले टी–२० विश्वकपको आफ्नो अन्तिम सुपर–८ खेलमा जिम्बाब्वेलाई ५ विकेटले पराजित गरेको छ। टोलीले समूह–१ को अंक तालिकामा शीर्ष स्थानमा रहँदै प्रतियोगिताको सुपर आठ सकायो।

इरानले युएईमा गरेको आक्रमणमा एक नेपालीसहित ३ जनाको मृत्यु

काठमाडौं, १७ फागुन । ईरानद्वारा यूएईमा गरिएको आक्रमणमा परी एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ। आक्रमण सुरु भएको २४ घण्टाभित्रै भएको घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिक गरी तीन

विशेष समाचार