
काठमाडौं, १८ माघ । २१ फागुनको चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनसँगै अनुगमन तथा नियमनमा कडाइ गर्ने भएको छ । आयोगले आचारसंहिताको उल्लंघन हुने गरी दिइने मिथ्या र भ्रमपूर्ण सूचना

बर्दिवास, १८ माघ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको

बर्दिवास, १८ माघ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी

आज बिक्रम सम्बत् २०८२ साल माघ महिनाको १८ गते आइतबार, इश्वि सन् १ फेब्रुअरी २०२६, नेपाल सम्वत ११४६ सिल्लागा, १५ । श्रीसूर्य उत्तरायण, शिशिर ऋतु, माघ शुक्लपक्ष पूर्णिमा तिथि ।

बर्दिवास, १७ माघ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आज रातिदेखि लागु हुने गरी डिजेल र मट्टितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले

वासिङ्टन, १७ माघ । विश्वभरका धेरै विज्ञहरूले यस वर्ष तेस्रो विश्वयुद्ध सुरु हुने भविष्यवाणी गरिरहेका छन्। युक्रेन युद्धलाई नै संयुक्त राज्य अमेरिका र रुसबीच युद्धको सम्भावित ट्रिगरको रूपमा बारम्बार अथ्र्याइएको

काठमाडौं, १७ माघ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बालेन लक्षित टिप्पणी गर्दै ‘ठुटे सिंङ लिएर सिंगौरी खेल्न पुगेको’ बताएका छन् । उनले थपे‘ ‘मैले धेरै केही भन्नु पर्दैन ।

काठमाडौं, १७ माघ । पुष्पसदनले १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा शनिबार सफलता हात पारेको छ । स्वयम्भूस्थित आयोजक दि एक्सेल्सियर स्कुलको कोर्टमा पुष्पसदनले बाल दीक्षा सदनलाई ४५–३६ ले

काठमाडौं, १७ माघ । गेटवे इन्टरनेसनल एकेडेमीले प्रथम क्याम्ब्रिज कप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ । पुरानो बानेश्वरको रोहिनी मार्गस्थित आयोजक क्याम्ब्रिज पब्लिक हाइ स्कुलमा भएको फाइनलमा गेटवेले नेक्सस

काठमाडौं, १७ माघ । गण्डकी प्रदेश भलिबल संघ टाईगर कप भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार विभागीय टिम पुलिसलाई हराउँदै गण्डकी प्रदेशले प्रतियोगिताको उपाधि उचालेको हो । गण्डकीले पुलिसलाई