
बर्दिवास, १५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका

काठमाडौं, १४ असोज । नवघोषित कुमारी आर्यतारा शाक्यले आज आसन ग्रहण गर्ने भएकी छन्। आर्यतारालाई आज दिउँसो १२स्०५ बजेदेखि १२स्१६ बजे बीचको साइतमा कुमारीको आसन ग्रहण गराउने कार्यक्रम छ। त्यससँगै

बर्दिवास, १४ असोज । आदिल अन्सारीको सानदार बलिङसँगै नेपालले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज आफ्नो बनाएको छ। सोमबार सम्पन्न दोस्रो टी२० आई खेलमा नेपाल ९० रनले विजयी भएको हो। योसँगै नेपालले

बर्दिवास, १४ असोज । नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने

बर्दिवास, १० अजोज । जेनजी आन्दोलनपछि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई पद रिक्त गर्न दबाब बढेको छ । विकसित परिस्थितिबाट निकास दिन भन्दै कांग्रेस, एमाले र माओवादी केन्द्रलगायत पार्टीभित्र शीर्ष

काठमाडौं, १० असोज । दुई मात्रै डिम्याट खाता खोल्न पाउने व्यवस्था हटाउन सिफारिस गरिएको छ। अर्थ मन्त्रालयले गठन गरेको पूँजीकजारसम्बन्धी विकृति अन्त्यबारे सुझाव दिन गठित कार्यदलले यस्तो सुझाव दिएको हो

काठमाडौं, १० असोज । अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र गर्ने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले अर्थमन्त्रालयका कामलाई छिटो,

बर्दिवास, १० असोज । मोबाइल वालेटबाट गर्न पाउने दैनिक कारोबार सङ्ख्याको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले चाडबाडलाई लक्षित गर्दै यो सीमालाई अस्थायी रूपमा वृद्धि गरेको हो । अहिले

आज बिक्रम सम्वत २०८२ असोज १० गते शुक्रबार, तदनुसार २६ सेप्टेम्बर २०२५ । श्रीसूर्य दक्षिणायन, शरद् ऋतु, आश्विन कृष्णपक्ष पञ्चमी तिथि । आज सूर्योदय बिहान ५.५४ मा र सूर्यास्त बेलुका

काठमाडौं, ९ असोज । नेपाल स्टक एक्सचेन्ज परिसूचक ९नेप्से० परिसूचक आज सामान्य घटेको छ । साताको अन्तिम दिन बिहीबार बजार परिसूचक २।३५ प्रतिशतले घटेको हो । योसँगै बजार २६५२ अंकमा