
काठमाडौँ, ९ जेठ । सिरियाकी प्रथम महिला तथा राष्ट्रपति बसर अल(असदकी पत्नी अस्मा असदलाई ब्लड क्यान्सर भएको छ । सिरियाली राष्ट्रपतिको कार्यालयले यो जानकारी दिएको जानकारी अनुसार अस्मा असदको पटकपटक

काठमाडौँ, ८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको समानीकरण अनुदान कटौती नहुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नगरपालिका महासङ्घ र

काठमाडौँ, ८ जेठ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका

बर्दिवास, ८ जेठ । मधेश प्रदेश सभा सदस्य शारदा देवी थापाले घर वरपरका जमिन बाझो नराख्न अनुरोध गरेकी छन् । सोमबार बर्दिबास स्थित सत्कर्म कृषि सहकारी सस्थाको सातौ वार्षिकोत्सव तथा

काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमाथिको सुनुवाई आज हेर्दा

काठमाडौं, ८ जेठ । नेकपा(एमाले) मधेश प्रदेश सभाका संसदीय दलका नेता सरोज कुमार यादवले मधेश प्रदेशको सरकार कुन पार्टीको नेतृत्वमा बन्ने टुंगो नलागेको बताएका छन् । सरकार बनाउन अहिलेको गठबन्धनको

बर्दिवास, ८ जेठ । अल्पमतमा परे पनि राजीनामा नदिएर विश्वासको मतको प्रयासमा रहेका जसपा नेपालका नेता मधेस सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको सपना चकनाचुर भएको छ । प्रदेशसभा गठन भएदेखिनै अविछिन्न

आज बिक्रम सम्वत २०८१ साल जेठ महिनाको ८ गते मंगलबार, तदनुसार ईश्वि सन् २१ मे २०२४, नेपाल सम्बत ११४४ (चौला थ्व), श्रीशालिवाहिनी शाके १९४६ । श्रीसूर्य उत्तरायण, ग्रिष्म ऋतु, वैशाख

काठमाडौं, ८ जेठ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी,

तेहरान, ७ जेठ । इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । इरान सरकारले हेलिकप्टरमा सवार राष्ट्रपति रायसीसहित विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती