मनछुने शब्द समेटिएको गीत ‘ताल्चा लगाउ’ सार्वजनिक (यस्तो छ भिडियो)

कला/साहित्य

milan_byrizpwimo-400x220

 

काठमाडौं । गायिका मिलन नेवार र राजन राज सिवाकोटीको नयाँ गीत ‘ताल्चा लगाउ’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
राजन राजकै शब्द तथा संगीत रहेको गीतमा मार्मिक र मनछुने शब्दहरु समेटिएका छन् ।

गीतको भिडियो भने राजेश पुमा राईको निर्देशन रहेको छ । भिडियोमा गायिका मिलन, गायक राजनराजका अलवा दिनेश काफ्ले समेत देखिएका छन् । दिक्षित पौडेलको एरेन्ज रहेको उक्त गीतको नृत्य निर्देशन भने सुमन नेवारले गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार