केकीले सार्वजनिक गरिन् बिहेका तस्बिर

कला/साहित्य

3

काठमाडौं । नायिका केकी अधिकारीले विवाह गरेकी छन् । केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् । उनले बुधबार बिहे गरेकी हुन्

2

तर, अधिकारीले बिहेका तस्बिर भने बिहीबार मात्र सार्वजनिक गरेकी छन् ।

1

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार