मंगलबार विवाह गर्दै इन्दिरा जोशी

कला/साहित्य

indira_joshi_vybk1mtd8w

काठमाडौं । गायिका इन्दिरा जोशीले आउँदो मंगलबार विवाह गर्ने भएकी छिन् । प्रेमी शरद केडियासँग उनले लगनगाँठो कस्न लागेकी हुन् । उनले इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गरेकी छिन् ।

केही समय अघि उनले हेलिकोप्टरमार्फत् सगरमाथा आधार शिविर गएर प्रपोजलको तस्बिर साझा गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार