डान्सिङ स्टार्सको उपाधि छिरिङ र सरोजको जोडीलाई

कला/साहित्य

dancing-stars_5sll07uej3

काठमाडौं । रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जित्न सफल भएको छ । शुक्रबार राति सम्पन्न ग्रान्ड फिनालेमा उनीहरुलाई विजेता घोषित गरियो ।

उनीहरुले उपाधिसँगै १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदा परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार