रामकृष्णको ‘फुटेको छु सिसा जस्तै’ सार्वजनिक (भिडियो)

कला/साहित्य

satis_ram1656407041

काठमाडौं । गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । ‘फुटेको छु सिसा जस्तै’ बोलको गीत सार्वजनिक भएको हो ।

रामकृष्णको स्वर रहेको गीतमा शतीस चापागाईंको शब्दरचना छ । राजनराज शिवाकोटीले संगीत भरेको गीतले वियोगको कथा भन्छ । प्रेम वियोगमा एक्लो भएको प्रेमीको छटपटी गीतका शब्दमा उल्लेख छ ।

डीजे राजु सिंहले निर्देशन गरेको भिडियोमा गायक स्वयं फिचर्ड छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार