दुई मात्रै डिम्याट खाता खोल्न पाउने व्यवस्था हटाउन सिफारिस

अर्थ/बाणिज्य

काठमाडौं, १० असोज । दुई मात्रै डिम्याट खाता खोल्न पाउने व्यवस्था हटाउन सिफारिस गरिएको छ।

अर्थ मन्त्रालयले गठन गरेको पूँजीकजारसम्बन्धी विकृति अन्त्यबारे सुझाव दिन गठित कार्यदलले यस्तो सुझाव दिएको हो ।

यसअघि एउटा व्यक्तिले दुई वटा मात्रै डिम्याट खाता खोल्न पाउने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार