दिउसो देखि मौसम परिवर्तन हुनसक्ने

समाचार

बर्दिवास, २८ पुस । तराई–मधेसमा सोमबार बिहान मौसम सफारहेको छ । आज घमाइलो दिन हुने अनुमानबी मौसम विज्ञान विभागले भने बेग्लै प्रक्षेपष गरेको छ ।

बिहान मौसम सफा रहे पनि दिउसो हुस्सु र कुहिरोले ढाक्नसक्ने बताइएको छ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीका कारण हिमाली र पहाडी भेगमा मौसम सफा रहेपनि तराई–मधेसमा सोमबार दिउसो र राति हुस्सु र कुहिरोले ढाक्ने मौसम विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार