यस्तो छ ‘आइ एम जीतबहादुर’ को टिजर (भिडियो)

कला/साहित्य

काठमाडौं, १२ चैत । अभिनेता जीतु नेपालले पहिलोपटक निर्माण गरेको चलचित्र आई एम जीतबहादुरको टिजर सार्वजनिक भएको छ । टिजरमा जीतुको संघर्ष देखाइएको छ ।

भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको चलचित्रमा कलाकार बन्न गाउँबाट सहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई प्रस्तुत गरिएको छ ।

जीतु प्रमुख भूमिकामा रहेको चलचित्रमा उनको जोडीका रुपमा अभिनेत्री वर्षा राउतले अभिनय गरेकी छन् । चलचित्रमा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनालसहित अन्य कलाकारलाई समेत विशेष भूमिकामा रहेका छन् ।

काठमाडौं । अभिनेता जीतु नेपालले पहिलोपटक निर्माण गरेको चलचित्र आई एम जीतबहादुरको टिजर सार्वजनिक भएको छ । टिजरमा जीतुको संघर्ष देखाइएको छ ।

भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको चलचित्रमा कलाकार बन्न गाउँबाट सहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई प्रस्तुत गरिएको छ ।

जीतु प्रमुख भूमिकामा रहेको चलचित्रमा उनको जोडीका रुपमा अभिनेत्री वर्षा राउतले अभिनय गरेकी छन् । चलचित्रमा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनालसहित अन्य कलाकारलाई समेत विशेष भूमिकामा रहेका छन् ।

ल्ःद्य द्यबलप
चलचित्रमा निश्चल कुवर र निरज नेपाल कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजन सिंखडा र दीपेन्द्र अधिकारीले जीतुलाई निर्माताको रुपमा सघाएका छन् ।

चलचित्रलाई भारतीय सिनेमाटोग्राफर अरविन्दले खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार