कोरोना महामारीको असर लकडाउनले हरेक मानिसलाई सानो तिनो भए पनि बारी बनाउन सिकाएको छ । शहरको व्यस्त जिवनशैली अपनाएका मानिसहरु पनि पछिल्लो समय जहाँ खाली ठाँउ भेट्यो त्यहीं केही
काठमाडौं । लेनिनवादी संगनात्मक सिद्धान्त मान्ने हो भने कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय महाधिवेशननै हो । अहिले सत्तारुढ कम्युनिष्ट पार्टीमा शिर्ष नेताहरूमै एकअर्का प्रति अविश्वास, कार्य शैलीप्रति असन्तोष देखिएकाले यसको निदान
प्रशंसा एउटा रोग हो, गर्ने पनि रोगी, गराउने पनि रोगी । कुयोगले यो रोग हरेक समय सत्ताको केन्द्रमा रहदै आएको छ । पहिले राजदावारमा मानिस चाकरीमा जान्थे, कविहरू हुन्थे प्रशस्तीमा
गत बर्षको डिसेम्बर महिनादेखि चीनको हुवाइ प्रान्तबाट विश्वव्यापी महामारीकोरूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०ले यति वेला विश्वनै भ्रमण गरिरहेको छ । जुन भइरसले विश्वमा लाखौको ज्यानसमेत लिइसकेको छ । सोमवारसम्ममा नेपालमा
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ३२६ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ। बुधबारको नियमित प्रेस ब्रिफिङपछि जारी गरिएको विज्ञप्तिमा स्वास्थ्य मन्त्रालयले उपत्यकामा ३२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो
यत्रो ठूलो संसारमा कुनै यस्तो ठाउँ छ, जहाँ महिलालाई डर लाग्दैन । संयुक्त राष्ट्र संघले केही वर्ष पहिले एउटा अध्ययन गरेको थियो र एउटा सूचि सार्वजनिक गरेको थियो, जहाँको सडक
काठमाडौं । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७७र७८ को बजेट वक्तव्यमा उल्लेखित आयोजनासमेत
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शुक्रबार ९पर्सि० बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले कम्पनीको आईपीओ शुक्रबार बिहान १० बजे बाँडफाँड गर्ने भएको छ । बैंकले
काठमाडौं । भारतको सिक्किम नेपालसँग सडक सम्बन्धले जोडिएको छ । पुष्पलाल (मध्यपहाडी_ लोकमार्गको सुरुवाती विन्दु मानिएको पाँचथरको चिवाभन्ज्याङमा सिक्किमतर्फबाट सडकको ट्रयाक जोडिएको हो । नेपाल तर्फ सिमानामा सडक भएपनि भारतर्फ
काठमाडौं । इनर्जी ड्रिंक्स आयातमा सरकारले प्रतिबन्ध लगाएको १९ महिना बित्यो। प्रतिबन्धअघिनै आयातमा संलग्न व्यवसायीहरू आफ्नो स्टक सकिइसकेको बताउँथे। तर बजारमा भने विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै पाइन्छन्। सरकारले २०७६