Author: appharu

keshav-bhattas-300x168
माटो चिन्ने यो सुनौलो अवसरको सदुपयोग गरौं

  कोरोना महामारीको असर लकडाउनले हरेक मानिसलाई सानो तिनो भए पनि बारी बनाउन सिकाएको छ । शहरको व्यस्त जिवनशैली अपनाएका मानिसहरु पनि पछिल्लो समय जहाँ खाली ठाँउ भेट्यो त्यहीं केही

sanjita-150x150
विवादको वैधानिक समाधान महाधिवेशन

काठमाडौं । लेनिनवादी संगनात्मक सिद्धान्त मान्ने हो भने कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय महाधिवेशननै हो । अहिले सत्तारुढ कम्युनिष्ट पार्टीमा शिर्ष नेताहरूमै एकअर्का प्रति अविश्वास, कार्य शैलीप्रति असन्तोष देखिएकाले यसको निदान

ratnesh-misra-400x220
प्रशंसा एउटा रोग हो भने प्रश्न र आलोचना औषधि

प्रशंसा एउटा रोग हो, गर्ने पनि रोगी, गराउने पनि रोगी । कुयोगले यो रोग हरेक समय सत्ताको केन्द्रमा रहदै आएको छ । पहिले राजदावारमा मानिस चाकरीमा जान्थे, कविहरू हुन्थे प्रशस्तीमा

sunil-312x220
कोरोनाको कहर : भ्रम र यथार्थ

गत बर्षको डिसेम्बर महिनादेखि चीनको हुवाइ प्रान्तबाट विश्वव्यापी महामारीकोरूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०ले यति वेला विश्वनै भ्रमण गरिरहेको छ । जुन भइरसले विश्वमा लाखौको ज्यानसमेत लिइसकेको छ । सोमवारसम्ममा नेपालमा

corona-400x220
उपत्यकामा थपिए ३२६ संक्रमित अन्य जिल्लाका कति ? (तालिकामा हेर्नुहोस् जिल्लागत विवरण)

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ३२६ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ। बुधबारको नियमित प्रेस ब्रिफिङपछि जारी गरिएको विज्ञप्तिमा स्वास्थ्य मन्त्रालयले उपत्यकामा ३२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो

women_t68pybdd1i-400x220
कुरा समानताको : अश्लिलता पुरुषले देखाउँछ, लज्जाबोध महिलाले गर्नु पर्ने ? कपडा पुरुषले खोल्छ, मुख लुकाएर हिडनु पर्ने महिलाले ?

यत्रो ठूलो संसारमा कुनै यस्तो ठाउँ छ, जहाँ महिलालाई डर लाग्दैन । संयुक्त राष्ट्र संघले केही वर्ष पहिले एउटा अध्ययन गरेको थियो र एउटा सूचि सार्वजनिक गरेको थियो, जहाँको सडक

bijuli_5hk5sa367b
विद्युत उत्पादन लक्ष्यभन्दा आधै घट्ने, यसरी भयो प्रभावित

काठमाडौं । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७७र७८ को बजेट वक्तव्यमा उल्लेखित आयोजनासमेत

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ पर्सि बाँडफाँड, भेरिफाइड सबैले पाउने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शुक्रबार ९पर्सि० बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले कम्पनीको आईपीओ शुक्रबार बिहान १० बजे बाँडफाँड गर्ने भएको छ । बैंकले

road_icon_xtuwoqdzyz
सडकले जोडियो नेपाल र सिक्किम

काठमाडौं । भारतको सिक्किम नेपालसँग सडक सम्बन्धले जोडिएको छ । पुष्पलाल (मध्यपहाडी_ लोकमार्गको सुरुवाती विन्दु मानिएको पाँचथरको चिवाभन्ज्याङमा सिक्किमतर्फबाट सडकको ट्रयाक जोडिएको हो । नेपाल तर्फ सिमानामा सडक भएपनि भारतर्फ

unnamed_jijzbbbfha
प्रतिवन्धको १९ महिना वित्दा पनि ‘इनर्जी ड्रिंक्स’ छ्यापछ्याप्ती

काठमाडौं । इनर्जी ड्रिंक्स आयातमा सरकारले प्रतिबन्ध लगाएको १९ महिना बित्यो। प्रतिबन्धअघिनै आयातमा संलग्न व्यवसायीहरू आफ्नो स्टक सकिइसकेको बताउँथे। तर बजारमा भने विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै पाइन्छन्। सरकारले २०७६

विशेष समाचार