
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी गरिएको घोषणापत्रमा विभिन्न ६ वटा संकल्प गरिएको छ । एमालेले जनप्रतिनिधिलाई

काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले २०२० वल्र्ड भर्चुअल तेक्वान्दो महोत्सवमा ४ स्वर्ण र ३ रजत गरी ७ पदक जितेका छन् । भिजन तामाङले पुरुष १२ वर्षमा स्वर्ण

एजेन्सी । एजेन्सी– युवा ब्याट्सम्यान निकोलस पूरनको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग ९आइपिएल० को ३८ औं खेलमा किंग्स इलेभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ । जितका लागि

एजेन्सी । कप्तान लियोनेल मेस्सी कीर्तिमानी १६ औँ च्याम्पियन्स लिग सिजनमा गोल गरेपछि बार्सिलोनाले फेरेंकभारोसलाई पराजित गर्दै च्याम्पियन्स लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा

एजेन्सी । छाती दुखेर दिल्लीस्थित अस्पताल पुगेका भारतका लिजेन्डरी क्रिकेटर कपिल देवको मुटुको शल्यक्रिया गरिएको छ । अस्पतालद्वारा जारी विज्ञप्तिमा ६१ वर्षीय देवलाई शुक्रबार अस्पताल भर्ना गरिएको र अहिले उनको

एजेन्सी । आईपीएलको १३ औँ सिजनको ४१ औँ खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गरेको छ । शारजाहमा खेलिएको खेलमा चेन्नईले टस हारेर पहिले बलिङ गर्दै १

एजेन्सी । स्पिनर वरुण चक्रबर्तीले उत्कृष्ट प्रर्दशन गर्दै पाँच विकेट लिएपछि इन्डियन प्रिमियर लिग ९आइपिएल० को ४२ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि ५९ रनको सानदार जित निकालेको छ

एजेन्सी । आईपीएल क्रिकेटमा बेन स्टोक्सको शतक र सन्जु सामसनको अर्धशतक मद्दतमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई आठ विकेटले हराएको छ । मुम्बई इन्डियन्सले दिएको १९६ रनको विजय लक्ष्य राजस्थानले १०

एजेन्सी । आईपीएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा किंग्स इलाभेन पन्जाबले कोलकाता नाइटराइडर्सलाई आठ विकेटले हराएको छ । कोलकाताको तर्फबाट जितका लागि पाएको १५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको