
काठमाडौं, १२ बैशाख । हिमालयन हाइड्रो एक्स्पो २०२४ आजबाट सुरु हुदैँछ । एक्स्पोको सुरुवातको पहिलो दिन आज बिहान काठमाडौंको कमलादीस्थित स्काइ वाक टावरटबाट भृकुटी मण्डपसम्म ईभी र्याली निकालेर गरिनेछ ।

काठमाडौं, १२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्किदै छन् । अमिर थानीले आज प्रधानमन्त्री पुष्पकमल

काठमाडौ, १२ वैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडि भु(भागमा आंशिक

आज बिक्रम सम्बत् २०८१ साल वैशाख महिनाको १२ गते बुधबार, इश्वि सन् २४ अप्रिल २०२४, नेपाल सम्वत् ११४४ चौलागा, श्रीशालिवाहिनी शाके १९४६ । श्रीसूर्य उत्तरायण, बसन्त ऋतु, वैशाख कृष्णपक्ष प्रतिपदा

काठमाडौं, ११ वैशाख । सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो खेल नेपाल आर्मी र साविक विजेता न्यु डायमन्डबीच हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा

काठमाडौं, ११ वैशाख । काठमाण्डौमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० प्रतियोगिता अन्तर्गत मंगलवार भएको पहिलो खेलमा बागमती प्रदेशले जित हात पारेको छ। प्रतियोगितामा लगातार चौथो जित दर्ता गर्ने क्रममा

धनुषा, ११ वैशाख । जनकपुरधामस्थित एक होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ। रामानन्दचौकमा रहेको होटेल होली डे एण्ड गेष्ट हाउसमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा

रौतहट, ११ वैशाख । रौतहटको देवाहि गोनाही १ करुनिया स्थित मंगलवार अपरान्ह भएको आगलागी बाट ७ वटा घर जलेर लाखौंको क्षती भएको छ । बिद्युतको तार सर्ट भएर अपरान्ह ४

काठमाडौँ, ११ वैशाख । लगानी सम्मेलनमा १४५ परियोजना सोकेसमा राखिने भएको छ । लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने ९मार्केट

काठमाडौं, ११ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गरेका छन् । मंगलबार ओलीले फिल्ममा प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका हुन् ।