
काठमाडौं । ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि

एजेन्सी । इक्वेडरको एक जेलमा परस्पर विरोधी गिरोहबीच भएको झडपमा कम्तिमा १३ कैदीको मृत्यु भएको छ । झडपमा दुई जना कैदी घाइते भएका अधिकारीहरूले बताएका छन् । सान्तो डोमिंगो सहरको

एजेन्सी । प्रतिस्पर्धात्मक बनेको खेलको अतिरिक्त समयमा स्पेनलाई २–१ अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पुनरागमन गर्दै इंग्ल्यान्ड

काठमाडौं । संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ । बैठकमा पूर्वअर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी भएका छन् । समितिका ११ जना नै सदस्यहरु नै बैठकमा उपस्थित भएका छन्

काठमाडौं । काठमाडौंबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ । नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले

काठमाडौं । हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको

आजको पात्रो ः ५ साउन २०७९, विहीबार, जुलाई महिनाको २१ तारिक २०२२ । श्रावणकृष्णपक्ष अष्टमी,कौलव करण, अश्विनी नक्षत्र, धृति योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः२०

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघले चालु आर्थिक वर्ष २०७९/८० सुरु भएदेखिनै कतिपय स्थानीय तहले करारका कर्मचारीलाई हटाइरहेको भन्दै ध्यानाकर्षण भएको बताएको छ । महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र महासचिव वंशलाल

एजेन्सी । केरलाको कोल्लम जिल्लामा, जुलाई १७ मा मार्टोमा इन्स्टिच्युट अफ इन्फर्मेशन टेक्नोलोजी (MIIT) मा NEET परीक्षा अघि स्क्रिनिङको नाममा केटीहरूको भित्री पोशाक खोल्न लगाइयो । यी ब्रा खोल्न लगाइएका

काठमाडौं । वर्षौँदेखि ग्याँस बलिरहेको र पादुकास्थानमा रहेको खोलामा तेल तैरिएको देखिनुले उक्त स्थानमा तेल रहेको प्रमाणित भएको सरकारी भनाइ छ। तर त्यहाँ कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने कुरा