Author: पेन नेपाल

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

काठमाडौँ, २ माघ । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई दिएकोप्रति शेरबहादुर देउवा पक्षले आपत्ति जनाएको छ । देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगले विधि र

विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मान्यता, देउवा भए पार्टी बिहीन

बर्दिवास, २ माघ । निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षका गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ । अब रुख र चारतारे झण्डा गगन नेतृत्वको कांग्रेसले प्रयोग गर्ने छ

स्वाट्टै घट्यो पेट्रोलको मूल्य

बर्दिवास, २ माघ । पेट्रोलको मूल्य स्वाट्टै घटेको छ । नेपाल आयल निगमले आज माघ २ गते शुक्रबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार प्रतिलिटर

आज यी तीन राशीको गज्जबको दिन हुने !

आज बिक्रम सम्वत २०८२ साल माघ २ गते शुक्रबार, तदनुसार १६ जनवरी २०२६, नेपाल सम्वत ११४६ पोहेलागा १३ । श्रीसूर्य दक्षिणायन, शिशिर ऋतु, माघ कृक्ष्णपक्ष, त्रयोदशी तिथि । आजको नक्षत्र

अब फिल्ममा कैँची नलाग्ने, वर्गीकरण गरिने

काठमाडौं, १ माघ । केन्द्रीय चलचित्र जाँचपास समिति ९फिल्म सेन्सर बोर्ड०ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । फिल्मको सेन्सरमा फिल्म काँटछाँट भन्दा पनि

फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु

काठमाडौं, १ माघ । फ्ल्यास टेनिस एकेडेमीको आयोजनामा फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता बिहीबारदेखि बूढानीलकण्ठमा सुरु भएको छ । प्रतियोगिताको नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुलले एक कार्यक्रमबीच उद्घाटन

मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा

काठमाडौं, १ माघ । मार्वलस र बाल दीक्षा सदन पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । मार्वलसले आयोजक केएमसी ‘बी’ लाई ५१–३५ ले पराजित

कांग्रेसको आधिकारिकता बिबादमा कस्को पल्ला भारी ?

बर्दिवास, १ माघ । नेपालको सबैभन्दा जेठो पार्टी नेपाली कांग्रेसमा चिरा परेको छ । कांग्रेसको लगभग ८० वर्षे इतिहासमा यो तेश्रो पटक चिरा परेको हो । दुवै पक्षले हामी सग्लै

घ्याङखेल बैंक लुटपाटमा घरधनीका जेठान मुख्य योजानाकार !

सिन्धुली, १ माघ । सिन्धुलीको घ्याङखेलस्थित एसबिआई बैंक लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले बिहीबार थप एक व्यक्ति पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति बैंक रहेको घरधनीका जेठान भएको खुलेको

आजैदेखि सुरु भयो पैसाको नयाँ हदबन्दी, अब ५ लाखभन्दा बढी नगद कारोवार नहुने

बर्दिवास, १ माघ । सरकारले ल्याएको पैसाको कारोबारको नयाँ हदबन्दी आजैदेखि सुरु भएको छ । अब ५ लाखभन्दा बढीको कारोवार नगदमा नभई अनिर्वारूपमा बंक मार्फत गर्नु पर्नेछ । नगद कारोबारमा

विशेष समाचार