Author: पेन नेपाल

भोली उपत्यका बन्दको प्रचार गर्ने केही पक्राउ

काठमाडौं, २८ पुस । फागुन २१ गते तोकिएको निर्वाचनको विरोध गर्दै भोलि उपत्यका बन्दको घोषणा गरिएको छ । सीपी गजुरेल, धर्मेन्द्र बास्तोला लगायत विभिन्न ६ वटा कम्युनिष्ट पार्टीहरुले उपत्यका बन्दको

कांग्रसले मंगलबार बिहानका लागि बोलायो केन्द्रीय समिति बैठक, अब के हुन्छ ?

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो । पार्टी कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू

चाँदबागलाई सफलता

काठमाडौं, २८ पुस । द चाँदबाग स्कुलले पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार जित हात पारेको छ । बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा चाँदबागले हिमालीलाई २८–२० ले पराजित ग¥यो

अन्ततः देउवाले गगन–विश्वसंग गर्ने भए छलफल

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्न तयार भएका छन् । देउवा निवासमा भएको संस्थापन पक्षको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै

दिउसो देखि मौसम परिवर्तन हुनसक्ने

बर्दिवास, २८ पुस । तराई–मधेसमा सोमबार बिहान मौसम सफारहेको छ । आज घमाइलो दिन हुने अनुमानबी मौसम विज्ञान विभागले भने बेग्लै प्रक्षेपष गरेको छ । बिहान मौसम सफा रहे पनि

आज यी ४ राशीको भाग्य चम्कने दिन

आज बिक्रम सम्वत २०८२ साल पुस २८ गते सोमबार, तदनुसार ज्ञद्द जनवरी २०२६, नेपाल सम्वत ११४६ पोहेलागा नवमी । श्रीसूर्य दक्षिणायन, हेमन्त ऋतु, माघ कृष्णपक्ष नवमी तिथि । आज नक्षत्र

शुभस्वस्तिकले भिन्न ढंगले मनायो १६ औं वार्षिकोत्सव

बर्दिवास, २७ पुस । बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलले आफ्नो १६ औं वार्षिकोत्सव भिन्न ढंगले मनाएको छ । यो हस्पिटलले हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर वर्षिकोत्सव मनाउँदै

महोत्तरी १ बाट संघीय सांसदका लागि यी हुन् नेकपाका सम्भावित उम्मेदवार

बर्दिवास, १३ पुस । नेपाली कम्युनिष्ट पार्टी महोत्तरीले आगामी फागुन २१ गते हुनगइरहेको संघीय सांसदका लागि आधा दर्जन सम्भावित नाम सिफारिस गरेको छ । सो क्षेत्रका पार्टी कार्यकर्ताको एक भेलाले

रवि र बालेनबीच यस्तो भयो सहमति

काठमाडौं, १३ पुस ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच ७ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि

पत्याउनुहुन्छ ? पृथ्वीको पानी रित्याईरहेको छ एआई

एजेन्सी, १२ पुस । वास्तवमा एआई प्रविधि कुनै हावामा चल्ने जादु होइन । यसका पछाडि ठूला–ठूला डेटा सेन्टरहरू छन् जहाँ हजारौँ सर्भरहरू दिन रात चलिरहन्छन् । यी सर्भरहरू सञ्चालन हुँदा

विशेष समाचार