Author: पेन नेपाल

१९५ जना नेपाली विद्यार्थीलाई ‘एम्बेस्डर अफ पाकिस्तान’ छात्रवृत्ति प्रदान

काठमाडौं, १५ असार । पाकिस्तानी राजदूतावासले १९५ नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । आज काठमाडौँस्थित र्‍याडिसन होटलमा दूतावासले १३ औँ वार्षिक छात्रवृत्ति पुरस्कार समारोहको आयोजना गर्दै नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति

साम्बा एक्लैको ५ गोलको मद्दतमा लाओसबिरूद्द नेपालको ९–० शानदार जीत

काठमाडौं, १५ असार । नेपालले आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलमा नेपालले लाओसविरुद्ध ९–० को फराकिलो जित हासिल गरेको छ । आइतबार प्याट्रिक डे वाइल्डको प्रशिक्षणमा एएफसी महिला एसियन कप छनोटको खेलमा

कांग्रेस नेता मोहन बस्नेत २५ लाख धरौंटीमा रिहा

काठमाडौं, १५ असार । पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । विशेष अदालत, काठमाडौंका न्यायाधीशत्रय तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर कोइरालाको

बालकको मृत्युपछि आक्रोशित स्थानीयले गरे सिरहा प्रादेशिक अस्पतालमा तालाबन्दी

सिरहा, १५ असार । प्रादेशिक अस्पताल सिरहामा डाक्टरको लापरबाहीका कारण एकजना बालकको मृत्यु भएको छ। उपचारका लागी गएका सिरहा नगरपालिका ६ बस्पिट्टाका १० वर्षीय राजन महराको मृत्यु भएको हो। डाक्टरकै

बर्दिवासको एक जघन्य अपराधमा सम्वन्धित अभियुक्त ५ वर्षपछि पक्राउ

बर्दिवास, १५ असार । गुलवसा खातुनको अपहरण, बलात्कार अनि हत्या प्रकरण अहिले पनि बर्दिवासका स्थानीयको मस्तिष्कमा ताजै छ । हो, तिनै ६ वर्षीया बालिकाको जघन्य हत्या अभियोगमा दोषी भइ फरार

बर्दिवासको होटलमा छापा प्रकरणमा मानवअधिकारकर्मीको चिन्ता

बर्दिवास, १५ असार । मध्यरातमा भएको होटल छापामारी र त्यस विषयमा आएका समाचारप्रति महोत्तरीका मानवअधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन् । महोत्तरी जिल्लामा कार्यरत् ६ वटा मानवअधिकारका क्षेत्रमा कार्यरत् संघसंस्थाले यस

नैतिक प्रश्नलाई अपराधको कोटीमा नराखौं

बर्दिवास –३ गौरीडाडामा रहेको एक होटलमा केही दिन अगडि प्रहरीले छापा मारेको, दुई जोडी र होटल संञ्चालकलाई पक्राउ गरेको र प्रहरीले उनीहरूलाई ‘मानव वेचविखन तथा यौन अपराध’ जस्तो जघन्य मुद्दा

मन्त्री लेखीको मनोमानीले एमालेकै बदनाम

बर्दिवास, ११ असार । मधेश प्रदेशका गृह, कानुन तथा सञ्चार मन्त्री राजकुमार लेखीको अराजक गतिविधिले मधेशमा एमाले बद्नाम हुँदै गएको पाइएको छ । मन्त्री लेखीले आफ्नो मन्त्रालय अन्तर्गतको नियुक्तिमा पार्टी

बहिस्कारकाबीच बर्दिवास नगरसभा सम्पन्न

बर्दिवास, १० असार । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्रका जनप्रतिनिधिको बहिस्कारकाबीच बर्दिवास नगरपालिकाको १६ औं नगरसभा सम्पन्न भएको छ । पालिका प्रमुख प्रह्लादकुमार क्षेत्रीले आफूहरूको कुरै नसुनी मनोमानी ढंगले बजेट बाँडफाँड

मधेशमा शिक्षा र स्वास्थ्यमा ठूलो ठगी धन्दा चलेको छ : मुख्यमन्त्री सिंह

बर्दिवास, १० असार । मधेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशमा शिक्षा र स्वास्थ्यमा ठूलो ठगी धन्दा चलेको बताएका छन् । मंगलबार महोत्तरीको औरही नगरपालिकाको १६ औं नगरसभालाई प्रमुख अतिथिको आसनबाट

विशेष समाचार