Author: पेन नेपाल

मोदीको शपथ आज

काठमाडौं, २७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिने भएका छन् । मोदी यस अघि शुक्रबार प्रधानमन्त्री पदमा तेस्रो पटक नियुक्त भएका थिए । एनडीए गठबन्धनबाट सरकार बनाउने

मधेश प्रदेश : पद वहालीसंगै मन्त्री सरोजको समृद्ध मधेशको संकल्प

जनकपुर, २६ जेठ । मधेश प्रदेशका भोतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले नेकपा(एमाले)को नीतिअनुसार समृद्ध मधेशको संकल्प गरेका छन् । पद वहालीसंगै उनले मधेश प्रदेशका हरेक निर्वाचन क्षेत्रमा एक ÷एक

आज (शनिबार) राशीअनुसारको तपाई भाग्य कस्तो छ ?

आज बिक्रम सम्बत् २०८१ साल जेठ महिनाको २६ गते शनिबार, तदनुसार ८ जुन २०२४, नेपाल सम्बत् ११४४ (तछला थ्व), श्रीशालिवाहिनी शाके १९४६,। श्रीसूर्य उत्तरायण, ग्रिष्म ऋतु, ज्येष्ठ शुक्लपक्ष द्वितीया तिथि

मधेशमा १४ सदस्यीय मन्त्रिमण्डल गठन, कसले कुन मन्त्रालय पाए ?

जनकपुर, २५ जेठ । मधेश प्रदेशमा सत्ता गठबन्धनको मन्त्रिमण्डल गठन भएको छ । जनमत पार्टीका सतिश कुमार सिंह मुख्यमन्त्रीको नेतृत्वमा १४ सदस्यीय मन्त्रिपरिषद गठन भएको हो । मुख्यमन्त्री सिंहको सिफारिसमा

मधेशमा जनमतका सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दावी पेश

जनकपुरधाम, २५ जेठ । मधेश प्रदेशमा जनमत पार्टीका सतिश कुमार सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्न ६ दलले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दावी पेश गरेका छन् । जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार

मधेश सरकारमा मन्त्रालय भागवण्डामा अड्कोमाथि अड्को

बर्दिवास, २४ जेठ । मधेश सरकार गठनमा मन्त्रालय भागवण्डामा अड्कोमाथि अड्को थपिएकाले आज सरकार गठनका लागि दावी पेश हुन सकेन । खासगरी नेकपा(एस)ले एकपछि अर्को अड्को थाप्दा सहमति हुन नसकेको

अभिनेत्री कंगनालाई थप्पड !

चण्डिगढ, २४ जेठ । बलिवुड अभिनेत्री कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा तैनाथ एक महिला सीआईएसएफ जवानले थप्पड हानेकी छन् । कंगना रनौतले यस विषयमा गुनासो गर्दै महिला जवानलाई जागिरबाट हटाउन र

दुर्गा प्रसाईको ठूलो जित, बिएण्डसीलाई १५ दिनभित्र मान्यता दिन सर्वोच्चको आदेश

काठमाडौं २४ जेठ । झापाको बीएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ । न्यायाधीश डा।कुमार चुडाल र सारंगा सुवेदीको संयुक्त इजलासले काठमाडौं विश्वविद्यालय काभ्रेपलाञ्चोक

वर्ड फ्लु सङ्क्रमणका कारण पहिलो पटक मान्छेको मृत्यु

काठमाडौँ, २४ जेठ । पछिल्लो समय विश्वका कयौँ देशमा वर्ड फ्लु तीव्र गतिमा बढिरहेको छ । यसलाई केहीले कोरोना भन्दा पनि खतरनाक भनिरहेका छन् । अमेरिकाको कयौँ सहरमा गाई र

चीनको चन्द्रमा मिशन : २ किलो माटो लिएर फर्किदै चाङइ

बेइजिङ, २४ जेठ। चीनले गत महिना मे ३ तारिखमा चाङइ–६ मुन ल्यान्डर प्रक्षेपण गरेको थियो । अब यो मुन ल्यान्डरले चन्द्रमाको अँध्यारो भागबाट माटो निकाल्न सफल भएको छ । यो

विशेष समाचार