
ताप्लेजुङ, ३२ जेठ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार

आज बिक्रम सम्बत २०८१ साल जेठ महिनाको ३२ गते शुक्रबार, तदनुसार इश्वि सन् १४ जुन २०२४, नेपाल सम्वत ११४४ (तछला थ्व), श्रीशालिवाहिनी शाके १९४६ । श्रीसूर्य उत्तरायण, गिष्म ऋतु, ज्येष्ठ

बर्दिवास २८ जेठ । संघीय सरकारबाट महोत्तरी क्षेत्रनं. १ मा विभिन्न शिर्षकमा परेको बजेट यस क्षेत्रका सांसद लक्ष्मी महतोको पहल र उनको कोटाबाट भएको पाइएको छ । बर्दिवासमा पूर्व सांसद

काठमाडौँ २८ जेठ । क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्ने भएका छन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले

वासिंगटन,२८ जेठ। टी–२० विश्वकपमा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा ११९ रनमा मात्रै सिमित भएको भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको हो । भारतले दिएको

वासिंगटन, २७ जेठ। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक आफू र उनकी श्रीमती मेलानियाबीच सबै कुरा ठीक नभएको स्वीकार गरेका छन् । एक कार्यक्रममा ट्रम्पले अब आफू मेलानियासँग ‘अत्यन्तै

काठमाडौं, २७ जेठ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ४१ हजार पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका

नयाँ दिल्ली, २७ जेठ । नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिने तयारी गरिरहेका बेला मन्त्री बन्ने को चर्चा पनि शुरु भएको छ । भारतीय मिडियाका अनुसार सम्भावित मन्त्रीहरुलाई सपथका लागि

काठमाडौं, २७ जेठ । कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आइतबार तीन न्यायाधीशमध्ये सुनिलकुमार पोखरेलले यसअघि कोशीकै विवादमा फैसला गरिसकेकाले उनले हेर्न अस्वीकार गरेसँगै सुनुवाइ स्थगित भएको

जनकपुर, २७ जेठ । मधेश प्रदेशका नव नियुक्त भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवको निवासमा शनिबार चारसय बढीको धुईरो लागेको छ । नयाँ तेश्रो पटक सोही मन्त्रालयमा त्यतिको भीड