Author: पेन नेपाल

एमाले संसदीय दलको नेतामा सुहाङको औपचारिक दाबी

काठमाडौं, १९ चैत । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा औपचारिक रूपमा आफ्नो दाबी अघि सारेका छन् । च्यासलमा जारी संसदीय दलको बैठकमा नेम्वाङले पार्टीको अहिलेको जनभावना

ट्रम्प भन्छन् – अमेरिकी सेना केही सातामै इरानबाट बाहिरिने छ

वासंगटन, १९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेना दुईदेखि तीन हप्तामा इरान छाड्ने बताएका न् । उनले भनेका छन् ‘इरानले अब वर्षासम्म आणविक हतियार बनाउन नसक्ने भनेर निश्चिन्त

अब सरकारविरुद्ध भिडियो बनाउँदा गृहको अनुमति लिनु पर्ने !

काठमाडौं, १७ चैत । नेपाली कम्युनिष्ट पार्टी निकट जेन जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले पक्राउ गरेर कागज गराएर रिहा गरेको छ । सरकारविरुद्ध भिडियो बनाउनुअघि गृहमन्त्रालयसंग अनुमति लिन

लगातार घट्दै सुनको मूल्य, कति पुग्यो ?

काठमाडौं, १६ चैत । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज दुई हजार ५ सय रुपैयाँले घटेको

बर्दिबासका स्थानीयहरू आन्दोलित

बर्दिवास, १६ चैत । बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना खारेज गर्ने सरकारको निर्णय विरुद्ध स्थानीयहरू आन्दोलित भएका छन् । सोही क्रममा उनीहरूले आधा घण्टा सडक अवरुद्ध (जाम) पारेका छन्

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमाथि भोलिमात्र बहस

काठमाडौं, १५ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै

प्रधानमन्त्री बालेनलाई तिब्बती निर्वासित सरकारको बधाई

काठमाडौं, १५ चैत । तिब्बति निर्वासित सरकारका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले नेपालमा नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएका छन् । केन्द्रीय तिब्बती प्रशासन र तिब्बती जनताको तर्फबाट

विद्यालय र विश्वविद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय

काठमाडौं, १५ चैत । बालेन्द्र शाह सरकारले विद्यालय तथा विश्वविद्यालय हाताभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना ६० दिनभित्र हटाउने निर्णय गरेको छ । शासकीय सुधारका १ सय कार्यसूचीमा शैक्षिक क्षेत्रमा

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं, १५ चैत । पूर्वमन्त्री एवम नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो । सिआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ

यस्तो आज तपाईको राशीफल

मेष – परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। समयमा निर्णय लिन नसक्दा काम रोकिन सक्छ। मध्याह्नपछि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। साथीभाइको सहयोग

विशेष समाचार