Author: पेन नेपाल

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

काठमाडौं, १४ चैत । आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर तनावग्रस्त भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले आज बिहानै गिरफ्तार गरेको थियो

एमालेले दिउँसो ३ बजे ७७ जिल्लामै प्रदर्शन गर्ने

काठमाडौं, १४ चैत । नेकपा एमालेले पार्टी अध्यक्ष पक्राउको विरोधम आज दिउँसो विरोध प्रदर्शन गर्ने भएको छ । एमालेको आज बसेको सचिवालय बैठकले प्रत्येक जिल्लाको सदरमुकाममा आज दिउँसो ३ बजे

कार्की आयेगको प्रतिवेदनसम्वन्धि मन्त्रिपरिषदको निर्णय खारज गर्न माग, अन्यथा प्रतिकारमा उत्रने घोषणा

बर्दिवास, १३ चैत । नेकपा एमालेका भ्रातृ संगठनहरूले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्को निर्णय खेदजनक भन्दै विरोध गरेका छन् । संयुक्त विज्ञप्तिमार्फत उनीहरुले मन्त्रिपरिषद्को निर्णयप्रति विरोध जनाएका हुन् ।

बलिउड निर्देशक सिप्पी र राजेश हमालबीच संवाद हुँदै

काठमाडौं, १३ चैत । बलिउड निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी र राजेश हमालबीच संवाद कार्यक्रम तय भएको छ । चैत १९ देखि २३ सम्म हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

बलेनको सपथमा किन गएनन् ओली ? यस्तो रहेछ कारण !

काठमाडौं, १३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथग्रहण समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भए । शुक्रबार (चैत १३) शीतलनिवासमा आयोजित समारोहमा उनी देखिएनन्

बालेन सरकारका यी मन्त्री, कस्लाई कुन मन्त्रालय ?

काठमाडौं, १३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त

धेरैजसो विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं, १३ चैत । नेपाल राष्ट्र बैंकले आज (चैत १३) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो लागेको छ । निर्धारित

आज सातै प्रदेशमा असिना पानीको सम्भावना

बर्दिवास, १३ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली

नयाँ प्रधानमन्त्रीको रूपमा बालेनले आज शपथ लिँदै

काठमाडौं, १३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी )रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०ले नयाँ प्रधानमन्त्रीको रूपमा बालेनले आज (चैत १३) शपथ लिँदै छन् । बालेनले मध्याह्न १२ बजेर ३४ मिनेटमा

आज राम नवमीका दिन यी तीन राशी मालामाल

आज बिक्रम सम्वत २०८२ साल चैत महिनाको १३ गते शुक्रबार, तदनुसार २७ मार्च २०२६, नेपाल सम्वत ११४६ चौलाथ्व । सूर्य उत्तरायण, बसन्त ऋतु, चैत्र शुक्लपक्ष नवमी तिथि । आज नक्ष

विशेष समाचार