चीनमा हुने तय भएको एसियन्स गेम्स स्थगित

खेलकूद

asian-game

काठमाडौं । चीनको ह्वान्झाओमा हुने तय भएको १९औं एसियन गेम्स स्थगित भएको छ । १० देखि २२ सेप्टेम्बरमा हुने तय भएको प्रतियोगिता कोभिड(१९ महामारीका कारण २०२३ सम्मका लागि स्थगित भएको हो ।

चिनियाँ ओलिम्पक कमिटी ९सीओसी० र ह्वान्झाओ एसियाली खेलकुद आयोजक कमिटी ९एचएजीओसी०ले विस्तृत छलफलपछि ओलम्मिक काउन्सिल अफ एसिया ९ओसीए०ले १९औं एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरेको हो ।

प्रतियोगिताकै लागि नेपालले समेत आफ्नो तयारी सुरु गर्ने तयारीमै थियो । तर, प्रतियोगिता नै स्थगित भएकाले नेपालको तयारी समेत प्रभावित हुने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार