विम्बल्डनको उपाधि जोकोभिचलाई

खेलकूद

jokovich1656345485

एजेन्सी । अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् ।

आइतबार राति लण्डनस्थित सेन्टर कोर्टमा पुनरागमन सहित जोकोभिचले ३(१ को सेटमा जित निकाले । दोस्रो पटक विम्बल्डनको उपाधी जित्ने क्रममा जोकोभिचले निकमाथि ४–६,६–३,६–४, ७–६ (७–३) को सेट निकाले ।

जोकोभिचको यो सातौं पटकको विम्बल्डन उपाधि हो भने २१औं ग्रान्डस्लाम उपाधि हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार