नेपाल टी२० लिगलाई आईसीसीको मान्यता

खेलकूद

can_ih9qh178se

काठमाडौं । विश्व क्रिकेटको नियामक निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गर्न लागेको नेपालटी२० लिगलाई आधिकारिक मान्यता दिएको छ । प्रशान्त विक्रम शाहले एक विज्ञप्ति जारी गर्दै नेपालटी२० देशकै पहिलो र एक्लो आधिकारिक टी२० क्रिकेट लिएको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा सो प्रतियोगिताको पहिलो संस्करण आगामी २४ सेप्टेम्बरदेखि २२ अक्टोबरमा काठमाडौँमा हुने पनि जानकारी दिइएको छ । ुनेपालटी२०ु लाई क्यानले आफ्नो स्वप्न परियोजनाको संज्ञा दिएको छ ।

t-20

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार