
काठमाडौँ, ११ वैशाख । हलिवुड अभिनेता टम हल्याण्ड चौथो पटक स्पाइडर म्यान बन्ने भएका छन् । हालै, पुरानो स्कटल्याण्ड शहर सेन्ट एन्ड्रयूजमा आयोजित‘स्यान्ड्स इन्टरनेशनल फिल्म फेस्टिभल’ मा भाग लिएका अभिनेता

काठमाडौं, ११ वैशाख । काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा

काठमाडौँ, ११ वैशाख । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न एकीकृत समाजवादीले यही वैशाख २६ गते

काठमाडौं, ११ वैशाख । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २७ सयले घटेर १ लाख ३५ हजार ५०० मा

काठमाडौँ, ११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दै छन् । दुई दिने भ्रमणका क्रममा उनी आज

काठमाडौं, ११ वैशाख । आज लोकतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदै छ । २०६२र६३ को जनआन्दोलनका क्रममा तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद पुनर्स्थापना गरेका थिए ।

एजेन्सीं, ११ वैशाख । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोगलाई लिएर विभिन्न प्रकारका चिन्ताहरु व्यक्त भैरहेका छन् । यस विषयमा धेरै अध्ययन अनुसन्धान पनि भैरहेका छन् । शोधकर्ता वैज्ञानिकहरु तथा प्रविधि

काठमाडौँ, ११ वैशाख । वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ । वेस्ट इन्डिज क्रिकेटको छनोट समितिले अप्रिल यहि २५ देखि मे १५ सम्म नेपाल भ्रमण गर्ने

काठमाडौं, ११ वैशाख । दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले उपहारमा दुईवटा हात्ती दिने भएको छ । थानी मंगलबार अपराह्न

राजस्थान ११ वैशाख । यशस्वी जैसवालको शानदार शतकसहित राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार मुम्बई इन्डियन्सविरुद्ध ९ विकेटले हराएको छ । १ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले