Author: पेन नेपाल

१४ किलो सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुनका सल्लाहकारको राहदानी कालोसूचीमा राख्न पत्र

काठमाडौं, १८ पुस । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवनकुमार गुरुङ सुन तस्करीमा संलग्न भएको तथ्य फmो परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले यो तथ्य फेला पारेको हो ।

आज यस्तो छ तपाईको राशीफल

आज बिक्रम सम्बत २०८० साल पुस महिनाको १८ गते बुधबार, इश्वि सन् ३ जनवरी २०२४, नेपाल सम्बत् ११४४ (थिंल्लागा), श्रीशालिवाहिनी शाके १९४५ । श्रीसूर्य दक्षिणायन, हेमन्त ऋतु, पौष कृष्णपक्ष सप्तमी

बालकुमारी घटना : मृतकका परिवारले शव बुझ्नेसहित यस्तो छ चारबुँदे सहमति

काठमाडौं, १६ पुस । ललितपुरको बालकुमारीमा भएको घटनामा मृतकका परिवारले शव बुझ्ने भएका छन् । प्रदर्शनमा मारिएका परिवार तथा आफन्त र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच आज गृह मन्त्रालयमा भेटघाट

विश्वभर उल्लासका साथ स्वागत गरियो अङ्ग्रेजी नयाँ वर्षलाई, (फोटो फिचर)

काठमाडौँ, १६ पुस । अन्तर्राष्ट्रिय डेटलाइनको कारण फरक(अलग देशहरूमा नयाँ वर्ष मनाउने समय अलग(अलग हुन्छ। पुरा विश्वमा क्यालेन्डरको समय फेर्न २६ घण्टाको समय लाग्छ । अङ्ग्रेजी नयाँ वर्ष पहिलोपटक किरिबाटीमा

आज अंग्रेजी नयाँ वर्षमा कस्तो छ तपाईको भाग्य ?

आज बिक्रम सम्वत २०८० साल पुस महिनाको १६ गते सोमबार, इश्वि सन् १ जनवरी २०२४, नेपाल सम्वत ११४४ (थिंल्लागा), श्रीशालिवाहिनी शाके १९४५ । श्रीसूर्य दक्षिणायन, हेमन्त ऋतु, षैष कृष्णपक्ष पञ्चमी

काठमाडौैंमा तमु ल्होसार (फोटोफिचर)

काठमाडौं, १५ पुस । गुरूङ समुदायको प्रमुख पर्व ञतमु ल्होसारझ भब्यताका साथ काठमाडौंमा मनाईएको छ ।

भारतबाट घटबढ भएर आउँदा नेपालमा इन्धनको मूल्य एथावत् रहने

काठमाडौं, १५ पुस । भारतबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य घटबढ भएर आएको छ। नेपाल आयल निगमले भने अहिलेलाई नेपालमा खुद्रा मूल्यमा कुनै हेरफेर नगर्ने जनाएको छ। निगमका अनुसार इन्डियन आयल

वर्षान्त २०२३ : जलवायु न्यायले पाउँदैछ अन्तर्राष्ट्रिय प्राथमिकता

एजेन्सी । सन् २०१७ मा १०० जनाभन्दा धेरैको ज्यान लिने गरी पोर्चुगलमा फैलिएको उष्णलहर र डढेलोबाट प्रभावित बनेकी २४ वर्षीया क्लाउडिया डुआर्टे अगोस्टिन्होसहित उनका २० वर्षीय भाइ मार्टिम र ११

बर्षान्त २०२३ : सन् २०२३ लाई फर्केर हेर्दा

एजेन्सी । अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व परिदृश्यमा एक कठिन वर्ष भएको छ । पूराना युद्धहरू जारी छन् भने यो बर्ष केहीे नयाँ मुलुकले पनि युद्धको सामना

आजको मौसमः चार प्रदेशमा मेघगर्जनसहित पानी पर्ने

काठमाडौं, ३२ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर ९नेपाल नजिक० रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा सामान्य बदली

विशेष समाचार