Author: पेन नेपाल

jordan-lai-rokne
जोर्डनलाई रोक्ने नेपालको योजना

कुवेत । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनविरुद्धको खेल नेपाली राष्ट्रिय फुटबल टिमका लागि निकै महत्वपूर्ण भएको बताएका छन् । एएफसी एसियन कपका लागि तेस्रो चरणको छनोटअन्तर्गत

aglagi-mugu2022-06-07-02-25-05-jpeg
खत्याडमा आगलागीबाट दुई घर जलेर नष्ट

मुगु । मुगुको खत्याड गाउँपालिका– ४ पैखुगाउँमा आगलागीबाट जलेर दुई घर नष्ट भएका छन् । मंगलबार बिहान करिब ११ बजेतिर एक्कासि लागेको आगोबाट स्थानीय चुत्तबहादुर थापा र शारदा थापाको घर

aa-12
विश्व बैंकबाट १२ अर्ब ऋण लिइने

काठमाडौं । सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १० करोड अमेरिकी डलर ९करिव १२ अर्ब रुपैयाँ० सहुलियतपूर्ण ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त

5-jpg-26
बीएनएको दोहोरो जित

काठमाडौं । योजक बसुन्धारा नेसनल एकेडेमी ९बीएनए०खले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ । जुनियर ब्वाइजमा बीएनएले स्किब्सलाई २९–६ ले पराजित ग¥यो । बीएनएको

ukhu-bari-mk-jpg
हराएकी बालिकाको शव मकैबारीमा फेला

सुर्खेत । चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ वर्षीय बालिका ग्रीस्मा विकको शव मकै बारीमा फेला परेको हो

download-5
यस्ता छन् मन्त्रिपरिषद्को बैठकले गरेका २२ निर्णय

काठमाडौं । सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरद विक्रम राणालाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

a-maya
‘ए माया’ मा नरेश र उषाको रोमान्स (भिडियोसहित)

काठमाडौं । गायक जीवन परिवेशको ‘ए माया ’ बोल रहेको गीत सार्वजनिक भएको छ । दीपकराज विश्वकर्माको संगीत रहेको गीतमा सुमन स्मारिकाको शब्द छ । गीतको भिडियोमा संचारकर्मी तथा मोडल

share-giraawat
नेप्सेमा ४५ अंकको गिरावट

काठमाडौं । सेयर बजार नेप्सेमा एकैदिन ४५.५९ अंकले गिरावट आएको छ । बिहान नेप्से परिसूचक २ हजार ६५ अंकबाट कारोबार सुरु भएकोमा परिसूचक दिनको अन्त्यमा २ हजार २० दशलमव २३

embossed-number-plate_jgumnxajgm-2
इम्वोस्ड नम्वरमा एक कदम पटि हट्यो सरकार, अब मंसिरदेखि दर्ता भएकालाई मात्र अनिवार्य

काठमाडौं । यातायात व्यवस्था विभागले १ मंसिर २०७८ देखि दर्ता भएका सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य रहेको जनाएको छ । उसले १ साउनबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर

miss
मिस नेपाल वर्ल्डका सहभागीलाई आईआईएफटीको पहिरन

काठमाडौं । नेपालको लोकप्रिय सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल वल्र्ड–२०२२’का प्रतियोगीहरुले यसवर्षको ओपनिङ राउण्डमा इन्टरनेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)का विद्यार्थीहरुले डिजाइन गरेका पहिरनमा उपस्थिति जनाउने भएका छन् । यस पटकको

विशेष समाचार