Author: पेन नेपाल

rashifal-horoscope-ratopati_hzifaikymk-300x174
थाहा पाउनुहोस् तपाईंको राशिफल

२५ जेठ, २०७९ बुधबार । तद्नुसार ८ जुन २०२२ । ज्येष्ठशुक्लपक्ष नवमी तिथि, बब करण, उत्तरफाल्गुनी, सिद्धि योग, चन्द्रमा सिह राशिमा रहेको छ । आज विहान सूर्योदय ०५ः०८ मा हुनेछ

gupta_brothers_arrested-sixteen_nine-1
छोराको बिहेमा २०० करोड खर्च गर्ने गुप्ता ब्रदर्स पक्राउ

एजेन्सी । फरार गुप्ता भाइहरूलाई दुबईमा पक्राउ गरिएको दक्षिण अफ्रिकाले जनाएको छ । गुप्ता भाइमध्ये राजेश गुप्ता र अतुल गुप्ता पक्राउ परेका हुन् । तेस्रो भाइ अजय पक्राउ परेका छैनन्

1012421-zaheer-iqbal-instagram_mtm2cl7hsm
सोनाक्षी र जहीरबीच ‘लभ’ परेको पोल खुल्यो

काठमाडौं । सोनाक्षी सिन्हा जहीर इकबालसँगको सम्बन्धलाई लिएर केही समयदेखि चर्चामा छिन् । हालसालै, जुन २ मा सोनाक्षीको जन्मदिन थियो, जहीरले अभिनेत्रीलाई ढिलो गरी जन्मदिनको शुभकामना दिँदै एक भिडियो साझा

r1_x2d9uwtf8n
काठमाडौं हात्तिसारको नेपाल हाउस रेष्टुरेण्टमा ‘ट्रेनी वेटर’ बलात्कृत

काठमाडौं । काठमाडौं महानगरपालिका–१ स्थित हात्तिसारमा संचालित नेपाल हाउस रेष्टुेण्टमा ट्रेनी वेटर बलात्कृत भएकी छन् । ट्रेनीलाई बलात्कार गरेको आरोपमा प्रहरी वृत दरबारमार्गले दोलखाको तामाकोशी गाउँपालिका–६ च्यामा घर भएका जीवन

jordan-lai-rokne
जोर्डनलाई रोक्ने नेपालको योजना

कुवेत । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनविरुद्धको खेल नेपाली राष्ट्रिय फुटबल टिमका लागि निकै महत्वपूर्ण भएको बताएका छन् । एएफसी एसियन कपका लागि तेस्रो चरणको छनोटअन्तर्गत

aglagi-mugu2022-06-07-02-25-05-jpeg
खत्याडमा आगलागीबाट दुई घर जलेर नष्ट

मुगु । मुगुको खत्याड गाउँपालिका– ४ पैखुगाउँमा आगलागीबाट जलेर दुई घर नष्ट भएका छन् । मंगलबार बिहान करिब ११ बजेतिर एक्कासि लागेको आगोबाट स्थानीय चुत्तबहादुर थापा र शारदा थापाको घर

aa-12
विश्व बैंकबाट १२ अर्ब ऋण लिइने

काठमाडौं । सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १० करोड अमेरिकी डलर ९करिव १२ अर्ब रुपैयाँ० सहुलियतपूर्ण ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त

5-jpg-26
बीएनएको दोहोरो जित

काठमाडौं । योजक बसुन्धारा नेसनल एकेडेमी ९बीएनए०खले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ । जुनियर ब्वाइजमा बीएनएले स्किब्सलाई २९–६ ले पराजित ग¥यो । बीएनएको

ukhu-bari-mk-jpg
हराएकी बालिकाको शव मकैबारीमा फेला

सुर्खेत । चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ वर्षीय बालिका ग्रीस्मा विकको शव मकै बारीमा फेला परेको हो

download-5
यस्ता छन् मन्त्रिपरिषद्को बैठकले गरेका २२ निर्णय

काठमाडौं । सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरद विक्रम राणालाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

विशेष समाचार