Author: पेन नेपाल

interview-with-shekhar-koirala-photo-kabin-adhikari
कैयन साथीको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्न भए : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर काेइारालाले स्थानीय तहकाे निर्वाचनमा टिकट वितरणमा समानरुपले न्याय नभएकाे भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । बुधबार वक्तव्य जारी गर्दै काेइरालाले भनेका छन्,

russia_nlbt081kos
रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति रोक्यो

एजेन्सी । रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गर्ने भएको छ । युक्रेनलाई लिएर पश्चिमा देश र मस्कोबीच दरार बढिरहेका बेला रुसले युरोपेली युनियनमा आबद्ध दुई देशमाथि ग्यास आपूर्ति

279172290_998446414146205_8097743556569025122_n_vd58vs3jwk
वर्षाले भनिन्,–‘श्रीमतीको रूपमा यात्रा सुरु’

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले विवाहको तस्बिर सार्वजनिक गर्दै श्रीमतीको रूपमा यात्रा सुरु भएको बताएकी छन् । वर्षाले केही दिन अगाडि गोप्यरुपमा विवाह गरेकी थिइन् । शुक्रबार नागार्जुन रानीवनस्थित रेसु

congress-1
कांंग्रेस सिद्धार्थनगरका वडाध्यक्षसहित तीनले पार्टी त्यागे

बुटवल । पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै वडाध्यक्षसहित सिद्धार्थनगरका तीन कांग्रेस कार्यकर्ताले पार्टी त्यागेका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर नगरपालिका–७ मा वडाअध्यक्ष बनेका भीमसेन कर्माचार्यसहित तीन कार्यकर्ताले पार्टी

rajastan_3xudb5nim1
बेङ्गलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्गलोरलाई २९ रनले हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० टी(२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति पुनेमा राजस्थानले दिएको १४५ रनको लक्ष्य

narpavumi
नार्पाभूमिको उपाध्यक्षमा एमालेको एकल उम्मेदवारी

लमजुङ । मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका मिङमार फुन्चो लामा निर्विरोध भएका छन् । उपाध्यक्षमा लामाको मात्रै एकल उम्मेदवारी परेसँगै उनी निर्विरोध भएका हुन् । नार्पाभुमीको अध्यक्षमा एमाले समर्थित मिङमार

sthaniya-nirbachan
भोलिसम्म उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन, शनिबार चुनाव चिह्न

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि ९जाँचबुझ० छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी

barsha
यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ । बुधबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । दिउँसो गण्डकी र प्रदेश १का पहाडी भूभागमा आंशिकदेखि

sthaniya-nirbachan
सबैभन्दा धेरै उम्मेदवारी दिनेमा एमाले, माओवादीलाई राप्रपाले उछिन्यो

काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै उम्मेदवारी नेकपा एमालेले दिएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार साँझ ९ बजेसम्मको विवरण अनुसार उमेदवारको दलगत स्थितिमा प्रमुख, अध्यक्ष,

rashifal-300x175
मीनलाई उत्तम, सिंहको प्रशन्‍नता, यस्तो आज(बुधबार) को राशीफल

१४ वैशाख २०७८ बुधबार । तद्नुसार अप्रिल महिनाको २७ तारिक २०२२ । वैशाखकृष्णपक्ष एकादशी(आज द्वादशी तिथि पनि परेको छ । कौलव करण, पूर्वभाद्रपदा नक्षत्र, इन्द्र योग, चन्द्रमा कुम्भ राशीमा छ ।

विशेष समाचार