Author: पेन नेपाल

एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी

काठमाडौँ, २९ वैशाख । नेकपा एमाले कपिलवस्तुको १०औं जिल्ला अधिवेशनबाट बाबुराम खनाल जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार साँझ सम्पन्न निर्वाचनमा खनालले निवर्तमान अध्यक्ष डम्मर शर्मालाई २५ मतले पराजित

मुडभेडतर्फ संघीय संसद

काठमाडौँ, २९ वैशाख । संसदको बजेट अधिवेशन शुक्रबार देखि शुरु भएपनि यो अधिवेशन सहज रुपमा चल्ने संकेत भने देखिएन । संसद अधिवेशनको पहिलो दिन दुवै सदन राष्ट्र्रिय सभा र प्रतिनिधि

चेन्नईमाथि गुजरात ३५ रनले विजयी

काठमाडौँ, २९ वैशाख । इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले पराजित गरेको

जेलबाट रिहा भए केजरीवाल

काठमाडौं, २९ वैशाख । सर्वोच्च अदालतले अन्तरिम जमानत दिएपछि भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट रिहा भएका छन् । सर्वोच्च अदालतले मनी लान्ड्रिङ मुद्दामा केजरीवाललाई १ जुनसम्म अन्तरिम जमानत दिएको

आजको मौसम : यी तीन प्रदेशमा हावा, हुरीसहित वर्षा

काठमाडौं, २९ वैशाख । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। हाल देशको पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली

मधेश सरकार परिवर्तनको हल्ला तत्काललाई ढिसमिस

बर्दिवास, २८ वैशाख । मधेश सरकार परिवर्तनको हल्ला तत्कालका लागि ढिसमिस भएको छ । बिहीबार सरकार परिवर्तनको हल्लाकाबीच मुख्यमन्त्री सरोजकुमार यादवले सत्ता सहयात्री दलको बैठक डाकेका थिए । नेकपा(माओवादी केन्द्र)

आइपिएलमा आज गुजरात र चेन्नई भिड्दै

नयाँ दिल्ली, २८ वैशाख । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच खेल हुदै छ । अहमदावादमा हुने यो

पञ्जावमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ६० रनले विजयी

मुम्बई, २८ वैशाख। इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले पञ्जावलाई ६० रनले पराजित गरेको हो । बैंगलुरुले दिएको

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, २८ वैशाख । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक ८स् ३० बजे बस्दै छ

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, कस्तो छ सम्भावित कार्यसूची ?

काठमाडौँ, २८ वैशाख । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि शुरु हुँदै छ । नयाँवानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि बैठक आह्वान गरिएको

विशेष समाचार