Author: पेन नेपाल

१६ देशका कर प्रशासक र विज्ञ नेपालमा

काठमाडौं, २६ वैशाख । आन्तरिक राजश्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस टयाक्स इनिसिएटिभ (एटीआई) को क्षेत्रीय प्राविधिक बैठक नेपालमा जारी छ । काठमाण्डौंको दरबारमार्गस्थित याक एण्ड यति

सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’, समयमै काम सक्न प्रधानमन्त्रीको निर्देश

सिन्धुली, २६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । आज आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँ पालिकामा

उपेन्दै यादव भन्छन् – नयाँ दल दर्ता प्रक्रिया नै असंबैधानिक छ, हामी अदालत जान्छौं

काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईको नेतृत्वमा पार्टी दर्ता प्रक्रिया संबैधानिक रहेको बताएका छन् । जसपा नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै

सुहाङले लिए शपथ

काठमाडौं, २६ वैशाख । इलाम २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार बिहान सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्बाङले शपथ लिएका हुन्

आइपिएलमा सनराइजर्स र लखनउ भिड्दै

काठमाडौँ, २६ वैशाख । इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत सनराइजर्स हैदरावाद र लखनउ सुपर जाइन्टबीच खेल हुदैछ । हैदरावादमा हुने यो खेल नेपाली समयमा राति ७स् ४५ बजेदेखि शुरु हुने

गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए फासीमा चढाइयोस् : सन्दीप लामिछाने

काठमाडौं, २६ वैशाख । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै सन्दीपले सम्बन्ध दोषी देखिए फासी

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइदै

काठमाडौं, २६ वैशाख । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं, २६ वैशाख । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन् । नेता गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

मुम्बई, २६ वैशाख। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले सनराइजर्सलाई ७ विकेटले पराजित गरेको हो । सनराइजर्सले दिएको १७४

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौँ, २६ वैशाख । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख

विशेष समाचार