Author: पेन नेपाल

आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइदै

काठमाडौं, ६ बैशाख । सरकारले आज वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि

आजको मौसमः तीन प्रदेशमा मेघगर्जनसहित पानी पर्ने

काठमाडौं, ६ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू(भागमा आंशिक बदली

आज यी राशी सावधान रहनुहोला ! हेर्नुहोस् कस्तो छ तपाईको ग्रहगोचर

आज बिक्रम सम्वत २०८१ साल वैशाख महिनाको ६ गते बिहीबार, इश्वि सन् १८ अप्लि २०२४, नेपाल सम्वत ११४४ (चौलाथ्व), श्रीशालिवाहिनी शाके १९४६ । श्रीसुर्य उत्तरायण, बसन्त ऋतु, चैत्र कृष्णपक्ष दशमी

सुदूरपश्चिममा फेरि लफडा, एसका सोडारीलाई एमालेको अस्वीकार !

धनगढी, ५ बैशाख । मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता समीकरणमा सहमति भएपनि एमालेले दीर्घबहादुर सोडारीलाई अस्वीकार गरेपछि सुदूरपश्चिमको राजनीति फेरि तरंगित बनेको छ । एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय

इरानमाथि थप प्रतिबन्ध लगाउने तयारीमा अमेरिका र युरोप

एजेन्सी, ५ वैशाख। अमेरिका र युरोपेली संघले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएका छन् । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले आगामी दिनमा यस दिशामा कदम चाल्न सकिने बताएकी छन् ।

फिल्म होस्टेल –३ को घोषणा

काठमाडौँ, ५ वैशाख । सफल फिल्म होस्टेलको तेस्रो सिरिजको घोषणा गरिएको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै ‘होस्टेल ३’को घोषणा गरिएको हो । यसलाई गायक समेत रहेका सशान कँडेलले

कति छ आज सुनचाँदीको मुल्य ?

काठमाडौं, ५ वैशाख । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै मंगलबारकै १ लाख ३९ हजार २०० मा

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं, ५ वैशाख । अखिल नेपाल फुटबल संघ ९उन्फा० का उपाध्यक्ष दावा लामा अन्ततः पक्राउ परेका छन् । उनी लागु औषध मुद्दामा दोषी ठहरिएका र प्रहरीको सूचिमा फरार अभियुक्त हुन्

सल्यानमा यात्रुबाहक बस दुर्घटना, थप विवरण आउन बाँकी

बुटवल, ५ वैशाख । दाङको घोराहीबाट रुकुम जादै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ । रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला

वीर अस्पतालमा मन्त्रीको सनकले विरमीलाइ मर्का

काठमाडौँ, ५ वैशाख । राणाकालमै खुलेको नेपालको जेठो अस्पताल अहिले अस्तव्यस्त जस्तै बनेको छ । अस्पताल अस्तव्यस्त हुँदा सेवा खुम्चिएको छ भने बिरामी महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन

विशेष समाचार