
एजेन्सी ५ वैशाख । मङ्गल ग्रहमा पहिला कुनै बेला जीवको अस्तित्व थियो कि भनेर हेर्न त्यहाँ सङ्कलित पत्थरका नमुनाहरू पृथ्वीमा ल्याउने प्रयासमा ठूलो परिमार्जन गर्नुपर्ने देखिएको छ। अमेरिकी अन्तरिक्ष संस्था

छत्तीसगढ, ५ बैशाख । छत्तिसगढको कांकेर जिल्लामा सुरक्षा बल र नक्सलवादीबीच भीषण भिडन्त भएको छ । सो भिडन्तमा परी हालसम्म १८ नक्सलवादी मारिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । साथै,

काठमाडौं, ५ वैशाख । पानी परेसँगै जताततै भ्यागुताहरु देखिन थालेका छन् । तर आज हामी तपाईलाई एउटा विषालु भ्यागुताको बारेमा बताउन गइरहेका छौँ जसको मूल्य लाखौँमा छ । हो, यो

झापा, ५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता समीकरण भत्काउनको लागि देशी–विदेशी शक्तिहरुले षड्यन्त्र गरिरहेको खुलासा गरेका छन् । एमाले झापा जिल्ला कमिटीको प्रथम बैठकलाई आज सम्बोधन

काठमाडौं, ५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताएका छन् । नेपाल उद्योग परिसंघको २१औं वार्षिकोत्सव समारोहका अवसरमा प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको मनोबल

काठमाडौँ, ५ वैशाख । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती जलविद्युत आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले शेयर पाउने बताएका छन् । मंगलबार काठमाडौँमा दोलखा जिल्लाका जलविद्युत

काठमाडौँ, ५ वैशाख । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र हालसम्म खासै चल्न सकेका छैनन् । गुरुङले निर्देशन गरेका चलचित्रको प्रचारप्रसार खुब गरिन्छ तर जब चलचित्र हलमा चल्ने बेला आउँदा दर्शक

काठमाडौँ, ५ वैशाख । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम

न्युयोर्क, ५ बैशाख । दिग्गज टेनिस खेलाडी सेरेना विलियम्सकी सौतेनी आमा लाकेशी विलियम्सको घरलाई लिएर कानुनी लडाई चलिरहेको छ । लकेशाले आगामी सोमबार थाहा पाउने छिन् कि यो घर उनीसँग

काठमाडौं, ५ बैशाख । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबीच खेल हुदै छ । अहमदावादमा हुने यो खेल नेपाली