
काठमाडौं । निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा छिटफुट घटनाबाहेक उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ । मध्यान्ह १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको तथ्यांक प्राप्त भएको आयोगले

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरको सूर्यविनायक–२ स्थित महेन्द्र शान्ति माविबाट मतदान गरेका हुन् । मतदान गर्दै ओलीले अब देश दुई दलीय प्रणालीतर्फ जाने

पोखरा । स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको

तनहुँ । संघीयता कार्यन्वयनमा आएपछि शुक्रबार देशभर एकसाथ दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदै छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा तनहुँमा २५ प्रतिशत मत खसेको निर्वाचन कार्यालय तनहुँका

काठमाडौं । शुक्रबार बिहानदेखि जारी स्थानीय तह निर्वाचनका क्रममा विभिन्न जिल्लाका मतदान केन्द्रहरूमा तनावको अवस्था भएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले मतदानका क्रममा दुई पक्षबीच झडपका कारण

काठमाडौं । स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण रुपमा भइरहेको छ । वृद्धवृद्धा, अशक्तहरु पनि परिवारका सदस्यहरुको सहारामा मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । बिहान ७ बज्नुअघिदेखि नै मतदाताहरु मतदान

रामेछाप । रामेछापको दुई स्थानमा गोली चलेको छ । दुई पक्षीय झडप हुँदा मतदान प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए । दोरम्बा सैलुङ गाउँपालिकाको मानपुर

काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिकास्थित वडा नम्बर ९ को एक मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदानका क्रममा विवाद हुँदा मतदान स्थगित भएको हो । अहिले सर्वदलीय बैठक बसेर

काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले मतदान गरेकी छिन् । मतदानपछि प्रतिक्रिया दिँदै उनले सबै अधिकार जनताको हातमा रहेको बताइन् । एमाले नेता रामवीर मानन्धरले नेकपा एमाले

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा झडप भएको छ । गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको हो । झडपमा परी मतदान केन्द्रका मतदान अधिकृतसहित २ जना घाइते