Author: पेन नेपाल

sthaniya-nirbachan
कांग्रेसका बागीलाई उम्मेदवारी निस्क्रिय गर्न आज पनि मौका

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र ९बागी० उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी निस्क्रिय गर्न निर्देशन दिएको छ । पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएकाहरुलाई यसअघि

rahul-gandhi-lod
राहुल गान्धी ठमेलको नाइट क्लबमा हल्लिदाँ भारतमा हंगामा

काठमाडौं । अचानक काठमाडौं आइपुगेका भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेता राहुल गान्धी ठमेलको नाइट क्लबमा पुगेको विषयले भारतमा तरंग पैदा गरेको छ । साथीको विवाहमा सहभागी हुन सोमबार नेपाल आइपुगेका

igp
आईजीपी नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बुधवार सुनुवाइ हुँदै छ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी)

sthaniya-nirbachan
उम्मेदवारको कारोबार बैंक खाताबाट गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आसन्‍न स्थानीय तह निर्वाचनका उम्मेदवारको खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएको छ । निर्वाचनमा उम्मेदवारको खर्चको सिलिङ तोकेको आयोगले चुनावी खर्चको अनुगमन गरिरहेको हो ।

barsha
काठमाडौंसहित पहाडी क्षेत्रमा बदली, वर्षाको सम्भावना

काठमाडौं । बिहान काठमाडौं उपत्यकासहित मुलुकका पहाडी भूभागमा बदली रहेको छ । गयराति काठमाडौंका केही क्षेत्रमा वर्षा भएको थियो । स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भूभागसम्म

rashifal-horoscope-ratopati_hzifaikymk-300x174
यस्तो छ आज (बुधबार) को राशीफल

२१ वैशाख २०७९, बुधबार । तद्नुसार मे महिनाको ४ तारिख २०२२ । वैशाख शुक्लपक्ष चर्तुर्थी, गर करण, मृगशिरा नक्षत्र, अतिगण्ड योग, चन्द्रमा बृष राशिमा छ । आजका देवता र ग्रहदेव चन्द्र हुन् ।

sattagathbandan15_eks0bgo7ya_gh51f8u2gt
सत्ता गठबन्धनभित्र आशंका

काठमाडौं । सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि चुनावी अभियानमा मतभेद सुरु भएको छ। सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा साझा उम्मेदवार उठाए पनि चुनावी अभियानमा सत्ता गठबन्धनबीच असमझदारी

ukraine1_avkypfdo54
युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु : राष्ट्रसंघ

एजेन्सी । संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले

download-2
के हो अक्षय तृतीया : बलियो योग

काठमाडौं । वैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । यस वर्ष २० वैशाख मंगलबार शुभ मुहुर्तमा अक्षय तृतीया पर्व परेको छ । अक्षयको अर्थ हुन्छ कहिल्यै

eid-jpg
सकियो रमजान, आज ईद : दुई वर्पछि हर्षोल्लासका साथ मनाइँदै

भैरहवा । कोभिड महामारीका कारण प्रभावित बनेको ईद पर्व आज दुई वर्षपछि मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदैछन् । समुहमा मनाइने पर्व विगत दुई वर्षदेखि कोभिड महामारीका कारण मनाउन सकिएको थिएन

विशेष समाचार