
बुटवल । पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै वडाध्यक्षसहित सिद्धार्थनगरका तीन कांग्रेस कार्यकर्ताले पार्टी त्यागेका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर नगरपालिका–७ मा वडाअध्यक्ष बनेका भीमसेन कर्माचार्यसहित तीन कार्यकर्ताले पार्टी

काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्गलोरलाई २९ रनले हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० टी(२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति पुनेमा राजस्थानले दिएको १४५ रनको लक्ष्य

लमजुङ । मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका मिङमार फुन्चो लामा निर्विरोध भएका छन् । उपाध्यक्षमा लामाको मात्रै एकल उम्मेदवारी परेसँगै उनी निर्विरोध भएका हुन् । नार्पाभुमीको अध्यक्षमा एमाले समर्थित मिङमार

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि ९जाँचबुझ० छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ । बुधबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । दिउँसो गण्डकी र प्रदेश १का पहाडी भूभागमा आंशिकदेखि

काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै उम्मेदवारी नेकपा एमालेले दिएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार साँझ ९ बजेसम्मको विवरण अनुसार उमेदवारको दलगत स्थितिमा प्रमुख, अध्यक्ष,

१४ वैशाख २०७८ बुधबार । तद्नुसार अप्रिल महिनाको २७ तारिक २०२२ । वैशाखकृष्णपक्ष एकादशी(आज द्वादशी तिथि पनि परेको छ । कौलव करण, पूर्वभाद्रपदा नक्षत्र, इन्द्र योग, चन्द्रमा कुम्भ राशीमा छ ।

महोत्तरी । महोत्तरी जिल्लाकै सबैभन्दा अधिक साक्षरता प्रतिशत भएको र सचेत भनिएको नगरपालिका बर्दिवासमा स्थानीय निर्वाचनको मनोनयनमा सबैभन्दा बढी भाँडभैलो देखिएको छ । गठबन्धनको बुई चढेर केही सिट हत्याउँला भनेर

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार (नेप्से) मा १५ दशमलव २ अंकको गिरावट भइ दुई हजार तीन सय ७१ मा कारोबार बन्द भएको छ । सेयर कारोबारसँगै

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी हुन थालेको छ । बेलायती पत्रिका दी सनले दाबी गरेअनुसार पछिल्लो समय पुटिन बिचलित र अस्थिर देखिएका छन् ।