
बर्दिवास, ६ जेठ । नेपाली कांग्रेसले ‘जरा अभियान’ अन्तर्गत को मधेश प्रदेशस्तरीय परामर्श कार्यशाला आजदेखि बर्दिवासको गौतम होटलमा सुरु गर्दैछ । ‘उर्जा र विश्वासको नविन अभियान’ नाम दिइएको सो परामर्श

काठमाडौं, ५ जेठ । प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्मामाथि संसदीय सुनुवाइ चलिरहेको छ । संसदीय सुनुवाइ समितिमा अहिले उजुरीकर्ताहरूसँग छलफल चलिरहेको छ । उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न

काठमाडौं, ५ जेठ । प्रतिनिधिसभा सांसद निनुकुमारी कर्णले रास्वपाका सांसद कृष्णकुमार कार्कीमाथि लागेको आरोपबारे संसद्लाई जानकारी गराउन माग गरेकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले सांसद केसीको नाम नलिइ नाइजेरियन

बर्दिवास, २ जेठ । शितल अधिकारी, स्मृति पराजुली र सक्षम खतिवडाको सफलताले बर्दिवास नगरनै गर्वित भएको बताइएको छ । शनिबार आज्ञा खबर मिडिया प्रालीलगायतको आयोजनामा एसइईमा ४ जिपीए प्राप्त गरी

पोखरा, ३१ वैशाख । सरकारले विभिन्न स्थानका सुकुम्वासी बस्ती हटाउने प्रक्रिया अघि बढाएको विरोधमा देशभरका सुकुम्वासीहरु आन्दोलनमा उत्रिएका छन् । यसैक्रममा आज पोखरामा सुकुम्वासीहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् ।

काठमाडौं, ३१ वैशाख । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । काठमाडौंलगायत केही स्थानमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा

बर्दिवास, २८ वैशाख । महोत्तरीको बर्दिबास नगरपालिका—१४ एकीकृत नमुना मुसहर बस्तीका बालबालिकालाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतोले शैक्षिक समाग्री सहयोग गरेका छन् । शैक्षिक सत्र २०८३ को सुरुवाती

काठमाडौं, २८ वैशाख । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आजदेखि आगामी जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री तथा

काठमाडौं, २८ वैशाख । टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ । स्तानाबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके७२६ कल साइनको विमानमा ल्याण्ड हुँदा सो

बर्दिवास, २७ वैशाख । काफ्ले समाज मधेश प्रदेश समितिमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार बर्दिवासस्थित उद्योग वाणिज्य हलमा भएको समाजको तेश्रो मधेश प्रदेश साधारणसभाले हरि काफ्लेको अध्यक्षतामा नयाँ