Author: पेन नेपाल

जसपा विभाजनका तीन सन्देश, सत्ता गठबन्धनको संकट टर्यो

काठमाडौं, २३ वैशाख । सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ ।

ललितपुरको बाफलमा आगलागी, एकै परिवारका ५ जना घाइते

काठमाडौं, २३ वैशाख । ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ बाफलस्थित एक टहरोमा आइतबार आगलागी पाँच जना घाइते भएका हुन् । मोबिल स्टोर

युद्ध नरोकिने युद्धविरामको लागि सहमत छैनौं– हमास

काठमाडौँ, २३ वैशाख । हमासले गाजा युद्धको पूर्ण अन्त्य समावेश नगर्ने युद्धविराम सम्झौतामा सहमत नहुने बताएका छन् । हमासका वरिष्ठ अधिकारीले युद्ध अन्त्य नहुने युद्धविराम सम्झौता नगर्ने बताएका छन् ।

जयशंकरको टिप्पणी– नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुदैन

काठमाडौँ, २३ वैशाख । सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस जयशंकरको टिप्पणी बाहिर आएको छ । भारतीय मिडियाहरुका अनुसार विदेशमन्त्री जयशंकरले सीमा

लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित

काठमाडौँ, २३ वैशाख । बेलायतको लण्डनको मेयरमा सादिक खान पुनः निर्वाचित भएका छन् । सादिक खानले तेस्रो कार्यकालका लागि जित हासिल गरेका हुन् । लेबर पार्टीका उम्मेदवार सादिक खान ४३

आइपिएलमा आज दुई खेल हुदै

काठमाडौँ, २३ वैशाख । इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत आज दुई खेल हुदै छन् । आज आपिएलमा पहिलो खेल पञ्जाव किंग्स र चेन्नई सुपरकिंग्सबीच हुदै छ । धर्मशालामा हुने यो

जापानका परराष्ट्रमन्त्री कामिकावा योको आज नेपाल आउँदै

काठमाडौँ, २३ वैशाख । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

गठबन्धनबाटै सरकारलाई चुनौती

काठमाडौँ, २३ वैशाख । विपक्षीका प्रयासभन्दा सत्तापक्षबाटै वर्तमान सत्ता गठबन्धन संकटमा देखिएको छ । सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) र नेकपा (एमाले)को विवाद, सहकारी घोटाला प्रकरणले सरकारलाई संकटमा पारेको हो ।

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौँ, २३ वैशाख । इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्सलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्सले गुजरातलाई ४ विकेटले पराजित गरेको हो

गणितीय जटिलताबाबीच गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै

पोखरा, २३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिदै छन् । गण्डकी प्रदेशको आज अपराहन्न ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको

विशेष समाचार