Author: पेन नेपाल

आजको मौसम : काठमाडौंसहित यी प्रदेशमा बर्षा

काठमाडौं, २६ वेशाख । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल मौसम देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश,

चन्द्रमा मेष राशीमा हुँदा आज यी राशी लाभान्वित हुँदै

आज बिक्रम सम्बत् २०८१ साल वैशाख महिनाको २६ गते मंगलबार, इश्वि सन् ७ मे २०२४, नेपाल सम्बत् ११४४ (चौलागा), श्रीशालिवाहिनी शाके १९४६ । श्रीसूयृ एत्तरायण, बसन्त ऋतु, वैशाख कृष्णपक्ष चतुर्दशी

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौँ, २४ वैशाख । इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत कोलकोता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले लखनउलाई ९८ रनले पराजित गरेको हो ।

आजको मौसम : आज यी प्रदेशमा छ वर्षाको सम्भावना !

काठमाडौं, २४ वैशाख । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। जस कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली

आज चन्द्रमा अन्तिम राशीमा रहुञ्जेल यी चार राशी हुनेछन् मालामाल

आज बिक्रम सम्बत् २०८१ साल वैशाख महिनाको २४ गते सोमबार, इश्वि सन् ६ मे २०२४, नेपाल सम्वत् ११४४ (चौलागा), श्रीशालिवाहिनी शाके १९४६ । श्रीसूर्य उत्तरायण, बसन्त ऋतु, वैशाख कृष्णपक्ष त्रयोदशी

अनन्या र आदित्यको ब्रेक अप !

मुम्बई, २३ वैशाख । बलिवुड अभिनेत्री अनन्या पाण्डे र अभिनेता आदित्य रोय कपुरको ब्रेकअप भएको छ । भारतीय मिडियाहरुमा दुवैको ब्रेक भएको रिपोर्ट सर्वजनिक भएको छ । दुवै २ वर्ष

सुरेन्द्रको शब्द, स्वरुपराज आचार्यको स्वरमा ‘सम्हालेर राखेको छु’ सार्वजनिक

काठमाडौं, २३ वैशाख। जातीय विभेदमात्रै नभएर वर्गीय विभेदको खाडल झन्झन् बढ्दै गएको तितो यर्थात जगजायर छ। यो अवस्था हेर्दा समाज जति परिवर्तनशील भए पनि मानिसहरूको चेतनाको स्तर अर्थात् मानसिकता अझैं

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौँ, २३ वैशाख । इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव किंग्सलाई पराजति गरेको छ । आइतबार सम्पन्न खेलमा चेन्नईले पञ्जावलाई २८ रनले पराजित गरेको हो । चेन्नईले

गण्डकीमा मुख्यमन्त्रीको विश्वासको मत विवादमा, फेरी अदालत जादै कांग्रेस

पोखरा, २३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको घोषणा गरिएको छ । गण्डकी प्रदेशमा आज भएको मत बिभाजनमा मुख्यमन्त्री अधिकारीले पेश गरेको विश्वासको मतको पक्षमा

अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको कार्यसमिति

काठमाडौं, २३ वैशाख । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व ुजसपाुले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ। आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३०

विशेष समाचार