Author: पेन नेपाल

१५ दिनभित्र कर्मचारीको तलब दिलाउने मेयर खातुनको फेरि दोश्रो प्रतिवद्धता

रौतहट, १ बैशाख। रौतहटको फतुवा बिजयपुर नगरपालिकाकी मेयर अम्बेया खातुनले कर्मचारीको बक्यौता तलब १५ दिनभित्र उपलब्ध गराउने फेरी प्रतिवद्धता जनाएकी छिन्। खातुनको प्रतिवद्धता पछी दुईसाता अघी कर्मचारीले लगाएको ताला शुक्रवार

सुनकोसी मरिण डाइभर्सन सुरुङ्ग निर्माण अब १० मिटर मात्र बाँकी वैशाख २६ गते ब्रेक थ्रु

काठमाडौँ, १ वैशाख । सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङको निर्माणको काम अब पाँच सय १० मिटर मात्रै बाँकी रहेको छ । आयोजनाले आगामी वैशाख २६ गते ‘ब्रेक थ्रु’ गर्ने तयारी

एमाले खोटाङको अध्यक्षमा देवबिक्रम राइ बिजयी, यस्तो बन्यो टिम

खोटाङ, १ बैशाख । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० खोटाङको आठौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार अबेर आएको मतपरिणाम अनुसार एमाले खोटाङको आगामी कार्यकालका लागि अध्यक्षमा देवविक्रम

नेपाल एसीसी प्रिमियर कपमा आज कतारसँग खेल्दै

काठमाडौँ, १ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ । ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ४स् १५

वर्ष २०८१ राजनीतिक संकट झनै गहिरिने ज्योतिषीय घोषणा

काठमाडौं, १ बैशाख । ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री हुन्छ

आज देखी दरबारमार्ग र ठमेल २४ सैं घन्टा खुल्ला

काठमाडौं, १ बैशाख । आज देखी काठमाडौं महानगरपालिका भित्रका दरबारमार्ग र ठमेल क्षेत्र २४ सैं घन्टा खुल्ला हुने भएको छ । उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेका अनुसार २०८१ बैशाख

आइपिएलमा लखनउमाथि दिल्लीको शानदार जित

काठमाडौँ, १ वैशाख । इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो ।

२०८१ सालको वार्षिक राशिफल, यी राशी रहनेछन् भाग्यशाली !!!

श्री गणेशाय नमः यस बर्ष श्री शालिवाहनीय शाके १९४६, ईश्वी संवत २०२४, २०२५, नेपाल संवत ११४४, ११४५ विक्रम संवत २०८१ साल राजा मंगल, मन्त्री शनी, कालयुक्त नामक संवत्सर रहेको छ

आजको मौसमः तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

काठमाडौं, १ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश प्रदेश लगायत

आज नयाँ बर्ष यी चार राशीलाई बम्पर फलिफाप हुने ! हेर्नुहोस् राशीफल

आज बिक्रम सम्बत २०८१ साल वैशाख महिनाको १ गते शनिबार, इश्वि सन् १३ अप्रिल २०२४, नेपाल सम्बत ११४४ (चौलाथ्व), श्रीशालिवाहिनी शाके १९४६ । कालयुक्तनाम सम्वतसर, यो वर्षको राजा मंगल ग्रह

विशेष समाचार