Author: पेन नेपाल

आज चैते दशेंमा तपाईको भाग्य कसतो छ , हेर्नुहोस् राशीफल

आज बिक्रम सम्वत २०८१ साल वैशाख ४ गते मंगलबार, इश्वि सन् १६ अप्रिल २०२४, नेपाल सम्वत ११४४ (चौलाथ्व(, श्रीशालिवाहिन िशो १९४६ । श्रीसूर्य उत्तरायण, बसन्त ऋतु, चैत्र शुक्लपक्ष अष्ठमी तिथि

एमाले संसदीय दलको बैठक बस्दैँ

काठमाडौं, ३ बैशाख । नेकपा एमालेको संसदीय दलको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे, ल्होत्से हलमा बस्नेछ । समसमायिक राजनीतिक

चौबीसै घण्टा सत्ता स्वार्थमा लाग्दा देश तहसनहस हुदैछ : भीम रावल

काठमाडौँ, ३ वैशाख । नेकपा एमालेका नेता भीम रावलले चौबीसै घण्टा सत्ता स्वार्थमा लागेर देश तहसनहस बनेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले देशका गम्भीर समस्या

अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड घट्यो

काठमाडौं, ३ बैशाख । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री

एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ खेल्दै

काठमाडौँ, ३ वेशाख । नेपालले एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो खेलमा आज हङकङको सामना गर्दै छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी हुने यो खेल बिहान ११स् ४५ बजेदेखि

आइपिएलमा आज बैंगलुरु र हैदरावाद भिड्दै

काठमाडौं, ३ बैशाख । इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत आज एक खेल हुदै छ । आज रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदरावादबीच खेल हुदै छ । बैंगलुरुमा हुने यो खेल

गुगल क्रोमो चलाएको अब पैसा तिर्नु पर्ने, कति पर्छ त प्रति महिना ?

काठमाडौं, ३ बैशाख । गुगल क्रोमले धेरै फरक प्लेटफर्महरूमा निःशुल्क ब्राउजिङ सेवाहरू प्रदान गर्दछ तर अब यसमा केही परिवर्तनहरू गरिएको छ। यद्यपि यो परिवर्तन आंशिक छ, यो अझै पनि प्रयोगकर्ताहरूको

सलमान खान माथी आक्रमण गर्नेको तस्विर सार्बजनिक

मुम्बई, ३ बैशाख । आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाईको थियो । दुईवटा मोटरसाइकलमा आएका आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोलीबारी हुँदा

पश्चिम एशियामा युद्धको आगो दन्किदै, इजराइजले के गर्ला ?

एजेन्सी ३ वैशाख । पश्चिम एसियामा इजरायल र प्यालेस्टिन चरमपन्थी समूह हमासबीचको युद्ध जारी रहेकै बेला अर्को युद्धको संघारमा पुगेको छ । इरान र इजरायल आमने–सामने भएका छन् । इरानले

जनताको स्वास्थ्यप्रति सरकार उदासिन, आधारभुत अस्पताल म्याद सकिदाँ पनि अधुरै

काठमाडौं, ३ वैशाख । सरकारले २ वर्षभित्र निर्माण सम्पन्न गर्ने योजनाका साथ २०७७ सालमा देशभर गरी ३९६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको थियो । तर, २०८१ साल सुरु भइसक्दा

विशेष समाचार