
एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले शुक्रबार एक फैसलामा महिलाको गर्भपतन गर्ने संवैधानिक अधिकारलाई खारेज गरेको छ । यो निर्णयले ४९ वर्ष पुरानो रो भर्सेज वेड मामिलामा सर्वोच्च अदालतको निर्णयलाई उल्टाएको

एजेन्सी । संसारमा यस्ता धेरै विश्वास छन् जुन आजको समयमा पनि अन्धविश्वास वा कुप्रथा कायम छ । जुन महिला मात्रका लागि अभिसाप छन् । विधवाको दोस्रो विवाहदेखि लिएर केटीको कुमारीत्व

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–५ मा दुई तले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भई हाल गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै

काठमाडौं । दोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छन् । प्रहरीका अनुसार शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा उनी मृत्य अवस्थामा भेटिएकी हुन् । सुर्खेत घर भएकी ३० वर्षीया

एजेन्सी । हप्तौंको लडाइँपछि युक्रेनी सहर सेभेरोदोेनेत्स्क अब रुसी सेनाले ‘पूर्ण रूपमा कब्जा गरेको’ शहरका मेयर ओलेक्सान्डर स्ट्राइकले जानकारी दिएका छन् । युक्रेनका लागि यो सबैभन्दा ठूलो धक्का हो ।

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार विगत केही दशकदेखि सबैभन्दा महत्त्वपूर्ण मानिएको बन्दुक हिंसा विरोधी विधेयकमा हस्ताक्षर गरेका छन्। उक्त विधेयकलाई डेमोक्रेटिक र रिपब्लिकन दुवै राजनीतिक दलबाट समर्थन प्राप्त

आज १२ असार, २०७९, आइतबार । जुन महिनाको २६ तारिख २०२२ । असारकृष्णपक्ष त्रयोदशी तिथि, गर करण, कृतिका नक्षत्र, धृति योग, चन्द्रमा बृष राशिमा छ । आज बिहान ५ः१० मिनेटमा

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर कटाएर उपभोक्तालाई राहत दिएको छ । सरकारको निष्कर्ष पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण बजार मूल्य बढेको भन्ने छ ।कर कटाएर पेट्रोलियम पदार्थको

काठमाडौं । काठमाडौंबासीले आगामी साउन १ गते देखि फोहोर वर्गीकरण नगरी फोहोर विसर्जन गरे ५ सय रुपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ। काठमाडौं महानगरपालिकाले घरमा उत्पादन भएको फोहोर भान्साबाटै छुट्याउन महानगरबासीलाई

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले आगामी आम निर्वाचनमा गठबन्धनका लागि गठबन्धनबाहिर छलफल खुला राखेको बताएको छ। यससँगै उसले एमालेसँगको वार्ताका लागि दुई सर्त अघि सारेको छ। दस महिनाअघि