Author: पेन नेपाल

shankar-pokhrel_ztiwidq4hi
काँग्रेसको बुई चढेर समाजवादको यात्रा असंभव : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमा आयोजित ‘नेपालमा समाजवाद ः चुनौती

rasifal
मेषलाई धनलाभ, वृश्चिकलाई यात्रामा अवरोध

आजको पात्रो:  आज असार १३ गते सोमबार, २०७९ । जुन २७ तारिक २०२२ । असार कृष्णपक्ष चर्तुदशी, विष्टि करण, रोहिणी नक्षत्र, शूल योग, चन्द्रमा बृष राशिमा रहेको छ ।  आज

ramkumari-jhakri_gjysjfxnhg
श्रमजीवी पत्रकारको तलव नदिने पूर्वमन्त्री झाँक्रीको यस्तो आयो वयान

काठमाडौं । सहरी विकास मन्त्री हुँदा रामकुमारी झाँक्रीको सचिवालयमा काम गरेको पैसा नपाएको पत्रकार कान्ति न्यौपानेले आरोप लगाएकी छिन् । मन्त्री झाँक्री बाहिरिएसँगै उनले सामाजिक सञ्जालमार्फत आफूले उनको सचिवालयमा काम

capture-png-8
केट मिडलटन शिरदेखि पाउसम्म आर्मी गियरमा प्रकट भएपछि . . .

एजेन्सी । बेलायतको सशस्त्र बल दिवसमा बेलायती राजकुमार विलियमकी पत्नी डचेस अफ क्याम्ब्रिज केट मिडलटनले पूर्ण रुपमा सैन्य पोसाक लगाएको फोटो सेयर गरेकी छिन् । इस्टाग्राममा सेयर गरिएको उक्त तस्बीरमा

dhanga_yzueqzewnw
फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी

एजेन्सी । मध्यफिलिपिन्समा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको र उद्धारकर्ताहरूले अहिले दुई जना बाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको बताएका छन् । आगलागीमा एक जनाको मृत्यु भएको र अर्का

barsha-2
देशभर फैलियो मनसुन, बाढी र पैरोको खतरा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको

otp_verification_techpana_xblqnfryyj
ओटीपी कोड बाइपास , गुगल–फेसबुक प्रयोगकर्ताका अकाउन्ट खतरामा

काठमाडौं । अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड ९ओटीपी० नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत

gadi-vada
डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भएको भन्दै चर्को विरोधपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य र सार्वजनिक यातायातको भाडा घटाएको छ । सरकारले लामो दूरीको सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो

mamla
११ जना सहसचिव बरण्डामा

काठमाडौं । सरकारले खाली भएको ठाउँमा ११ जना सहसचिवलाई अतिरिक्त समूहमा राखेको छ। जबकि अहिले देशभर १७ जना सहसचिवको दरबन्दी रिक्त छ। अतिरिक्त समूहमा राखिएका कर्मचारीलाई जिम्मेवारी दिने गरिँदैन। संघीय

couple-holding-hands-vector-romantic-valentines-illustrat
नाबालकसंग सहमतिको सम्वन्ध बलात्कार हुन नसक्ने ठहर

कास्की । २०७७ साल फागुन १९ गते कास्की जिल्ला अदालतमा जबरजस्ती करणीको एउटा मुद्दा दायर भयो । एक बालककी आमासमेत रहेकी २७ वर्षीया महिलाले १७ वर्षका किशोरलाई प्रतिवादी बनाएर दिएको

विशेष समाचार