
काठमाडौं । यु–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालले कतारविरुद्ध मैदान उत्रिँदै प्रतियोगिताको सुरुआत गर्दैछ । प्रतियोगिता अघि मलेसिया उठ्नु अघि नेपाली टिमले शीर्षस्थानमा रहने योजना बनाएको छ । शुक्रबार ९भोलि०

काठमाडौं । बिहीबार दिनभर जसो राजनीतिक वृत्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको ‘अफर को चर्चाले तरंगित बन्यो । माओवादीका अध्यक्ष प्रचण्डले

काठमाडौं । बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ । धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज

काठमाडौं । अहिले गुड टच र ब्याड टचको बहस उत्कर्षमा छ । महिलाहरुको संवेदनशील अंगकमा पुरुषले नियतवश छुनुलाई ‘ब्याड टच’ भन्ने गरिन्छ, जुन यौनजन्य दुव्र्यवहार अन्तरगत पर्छ । हालै नायिका

एजेन्सी । सन् २०११ मा अर्बपति एलन मस्कले १० वर्षभित्र मानिसलाई मंगल ग्रहमा पठाउने बाचा गरेका थिए । त्यसको एक दशकपछि इन्टनरेट प्रयोगकर्ताहरूले मस्कसँग जबाफ मागेका छन् । मानवतालाई ‘बहु–ग्रहको

धनगढी । धनगढी–३ स्थित मोहना नदीमा डुबेर एक जना तेस्रो लिङ्गी व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–३ स्थित राजघाट जोड्ने पुलमुनि नुहाउन गएका तेस्रो लिङ्गी

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी ६ असारमा हुने निर्वाचनमा उम्मेदवारी दिएका दुई सदस्यको उम्मेदवारी खारेज भएको छ । एन्फाको निर्वाचन कमिटीले इन्टीग्रीटी परीक्षणमा कैफियत देखिएकोले दुई सदस्यको

काठमाडौं । तारा एयरको पोखरा-जोमसोम-पोरखा उडान बन्द हुने भएको छ । २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको यति एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै

सिरहा । सिरहामा हत्या गरी गाउँकै इनारमा फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ । गोलबजार नगरपालिका(२ टुड्कियाका करिब ५० वर्षीय बिष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको

एजेन्सी । बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । योसँगै मंकीपक्सबाट संक्रमितको संख्या १७९ जना पुगेको बेलायतको स्वास्थ्य सुरक्षा निकाय ९यूकेएचएसए० ले जनाएको छ । संक्रमण बढेसँग सरकारले