Author: पेन नेपाल

a-9
विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी स्वास्थ्य आपत्‌काल घोषणा

एजेन्सी । विश्वभरि ७५ देशमा फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ। विश्वभर सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी

gudne-aspatal
गुड्ने मिनी अस्पताल !

काठमाडौँ । नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन् । त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच

butwal-buspark-jpg_tlw8eafx0w
फेरि बढ्यो बस भाडा, कहाँ पुगेको कति ?

काठमाडौं । सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा वृद्धि गरेको हो । नयाँ भाडादर

yiuj98zp91nonnitxezkmk3bkoe3kjffhkl2led6
आज पुष्पलाल स्मृति दिवस मनाइदैं

काठमाडौं । आज साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालको स्मृति दिवस । क.पुष्पलालका योगदानलाई स्मरण र चीर स्थायी बनाउन विभिन्न कार्यक्रम गरी ४४औं स्मृति दिवस

received_590478319155971-jpeg
साफ यू–२० फुटबल खेल्न नेपाली टिम भुवनेस्वर पुग्यो

काठमाडौं । भारतमा आगामी साताबाट सुरु हुने यू-२० साफ च्याम्पियनसिपमा सहभागी हुन युवा टोली भुवनेस्वर पुगेको छ । नेपाल टोलीलाई अखिल नेपाल फुटबल संघ -एन्फा_ ले शुक्रबारको बिदाइ गरेको थियो

received_421087776458908-jpeg
लक्ष्मी र मेरिना फुटबल खेलाउन डेनमार्क प्रस्थान

काठमाडौं । महिला फुटबल रेफ्री द्वय लक्ष्मी श्रेष्ठ र मेरिना धिमालले युरोपेली राष्ट्र डेनमार्कमा आयोजना हुने अन्तर्राष्ट्रिय डाना कप प्रतियोगिता खेलाउन त्यसतर्फ प्रस्थान गरेका छन् । डेनमार्कमा आगामी २५ देखि

mahaprasad-adhikari1658486018
के छ मौद्रिक नीतिमा ? यसका मुख्य बुँदा यस्ता छन्

काठमाडौं । राष्ट्र बैंकले २०७९र८० का लागि मौद्रिक नीति सार्वजनिक गरेको मौद्रिक नीतिले उत्पादनमूलक र व्यापारिक क्षेत्रका लागि फरक फरक ब्याजदर कायम हुने व्यवस्था गरेको छ । सेयर धितो राखेर

rasifal
आज (शनिबार) कुन समय उत्तम र तपाईको राशीफल कस्तो छ ?

आजको पात्रो: साउन महिनाको ७ गते २०७९ शनिबार । जुलाई महिनाको २२ तारिक २०२२ । श्रावणकृष्ण पक्ष दशमी, विष्टि करण, कृत्तिका नक्षत्र, गण्ड योग, चन्द्रमा वृष राशिमा रहेको छ । आज

1-2-jpg-2
विश्व तेक्वान्दोमा अशोक निर्णायक

काठमाडौं । विश्व तेक्वान्दो च्याम्पियनसिप ९जि ७० मा सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । त्यसका लागि अशोक आइतबार बुल्गेरियाको सोफिया प्रस्थान गर्दै छन्

mahaprasad-adhikari1658486018
मौद्रिक नीति : शेयर धितो कर्जा सीमामा सामान्य हेरफेर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमामा सामान्य हेरफेर गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४र१२ को सीमामा सामान्य हेरफेर

विशेष समाचार